DigiNepal
शंकरदयाल शर्मा
India Post, Government of India · GODL-India
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

शंकरदयाल शर्मा

Shankar Dayal Sharma

Read in English · हिंदी में पढ़ें

डा. शंकरदयाल शर्मा भारतका नवौँ राष्ट्रपति थिए। उनको कार्यकाल २५ जुलाई १९९२बाट २५ जुलाई १९९७ सम्म रह्यो । राष्ट्रपति बन्नु पूर्व उनी भारतका आठौँ उपराष्ट्रपति पनि थिए, र मध्य प्रदेश राज्यमा कैबिनेट स्तरको मन्त्रीको रूपमा पनि उनले शिक्षा, विधि, सार्वजनिक निर्माण कार्य, उद्योग तथा वाणिज्य मन्त्रालयको कामकाज सम्भाले । केन्द्र सरकारमा उनले सञ्चार मन्त्रीको रूपमा (१९७४-१९७७) पदग्रहण गरे । यस क्रममा उनी भारतीय राष्ट्रिय काङ्ग्रेस को अध्यक्ष (१९७२-१९७४) पनि रहे ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
भोपाल wd
निधन
wd
निधन स्थान
नयाँ दिल्ली wd
नागरिकता
ब्रिटिश राज, भारत wd
पेशा
राजनीतिज्ञ, अधिवक्ता wd
राजनीतिक दल
भारतीय राष्ट्रिय काँग्रेस wd
शिक्षा
इलाहाबाद विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, Fitzwilliam College, क्याम्ब्रिज विश्वविद्यालय, हार्भार्ड कानुन विद्यालय, University of Zurich wd
जीवनसाथी
Vimala Sharma wd

सम्हालेका पदहरू wd

  • भारतको राष्ट्रपति (25 जुलाई 1992 – 25 जुलाई 1997)
  • भारतका उपराष्ट्रपति (3 सेप्टेम्बर 1987 – 24 जुलाई 1992)
  • Governor of Maharashtra (3 अप्रिल 1986 – 2 सेप्टेम्बर 1987)
  • Governor of Punjab (26 नोभेम्बर 1985 – 2 अप्रिल 1986)
  • governor of Andhra Pradesh (29 अगस्ट 1984 – 26 नोभेम्बर 1985)
  • Member of the Lok Sabha (15 मार्च 1971 – 18 जनवरी 1977)
  • Member of the 7th Lok Sabha

स्रोतहरू

  1. Wikipedia (English): Shankar Dayal Sharma · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शंकरदयाल शर्मा · CC BY-SA 4.0
  3. Wikidata item Q332157 · CC0 1.0
  4. Image: Shri Shankar Dayal Sharma.jpg by India Post, Government of India (GODL-India)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शंकरदयाल शर्मा". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/shankar-dayal-sharma?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शंकरदयाल शर्मा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shri Shankar Dayal Sharma.jpg — India Post, Government of India, GODL-India.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व