DigiNepal
उपमा कुमारी देव
PANKAJ DEO · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

उपमा कुमारी देव

Upama Kumari Dev

Read in English · हिंदी में पढ़ें

उपमा कुमारी देव एक नेपाली राजनीतिज्ञ हुन्। उनी जनता समाजवादी पार्टी, नेपालबाट मधेश प्रदेश सभाको सामानुपातिक सदस्यको रूपमा निर्वाचित भएकी छिन्। उपमा राजविराज निवासी हुन्। उनी मधेश प्रदेश सभाको उपसभामुख पनि हुन्। उनले वि.सं. २०७४ फागुन ४ मा पदको शपथग्रहण गरेकी थिइन्।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
सङ्घीय समाजवादी फोरम wd

सम्हालेका पदहरू wd

  • member of the Provincial Assembly of Madhesh Province

स्रोतहरू

  1. Wikipedia (English): Upama Kumari Dev · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): उपमा कुमारी देव · CC BY-SA 4.0
  3. Wikidata item Q63638793 · CC0 1.0
  4. Image: Upama Kumari Dev.jpg by PANKAJ DEO (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"उपमा कुमारी देव". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/upama-kumari-dev?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख उपमा कुमारी देव बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Upama Kumari Dev.jpg — PANKAJ DEO, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व