
सतिशकुमार सिंह एक नेपाली राजनीतिज्ञ हुन् जो २०८१ जेठ २५ देखि मधेश प्रदेशको तेस्रो र वर्तमान मुख्यमन्त्रीको रूपमा कार्यरत छन्। विसं २०७४ मा मधेश प्रदेश सभा गठन भएपछि उनी जनमत पार्टीबाट पहिलो पटक मुख्यमन्त्री बनेका थिए।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- मधेश प्रदेशका मुख्यमन्त्री (देखि 7 जुन 2024 · वि.सं. २४ जेठ २०८१ देखि)
- member of the Provincial Assembly of Madhesh Province (देखि 2 जनवरी 2023 · वि.सं. १८ पुष २०७९ देखि)
स्रोतहरू
- Wikipedia (English): Satish Kumar Singh · CC BY-SA 4.0
- Wikipedia (Nepali): सतिश कुमार सिंह · CC BY-SA 4.0
- Wikidata item Q126460548 · CC0 1.0
- Image: Satish Kumar Singh in 2025 January.jpg by Biplab Anand (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सतिश कुमार सिंह". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/satish-kumar-singh?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सतिश कुमार सिंह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Satish Kumar Singh in 2025 January.jpg — Biplab Anand, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्