
डिम्पल कुमारी झा एक नेपाली राजनीतिज्ञ, पमधेश प्रदेशको प्रान्तीय सभाकी सदस्य थिइन्। उनी मधेश प्रदेश को भौतिक पूर्वाधार विकास राज्यमन्त्री थिइन्। उनी राजनीतिक दल राष्ट्रिय जनता पार्टी नेपालबाट मधेश प्रदेशको प्रदेश सभामा भाग लिन समानुपातिक प्रतिनिधित्व सदस्यका रूपमा मनोनयन भएकी थिइन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- member of the Provincial Assembly of Madhesh Province (देखि 4 फेब्रुअरी 2018)
- Member of the 2nd Constituent Assembly of Nepal (19 नोभेम्बर 2013 – 13 अक्टोबर 2017)
स्रोतहरू
- Wikipedia (English): Dimpal Kumari Jha · CC BY-SA 4.0
- Wikipedia (Nepali): डिम्पल कुमारी झा · CC BY-SA 4.0
- Wikidata item Q44159347 · CC0 1.0
- Image: Dimpal Kumari Jha.jpg by PANKAJ DEO (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"डिम्पल कुमारी झा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/dimpal-kumari-jha?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख डिम्पल कुमारी झा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dimpal Kumari Jha.jpg — PANKAJ DEO, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्