
स्वामी श्रीहरिदासजी
Swami Shree Haridas Ji
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
स्वामी श्रीहरिदासजी जगद्गुरु श्री कृपालु जी महाराजका एकमात्र नेपाली प्रचारक हुन्। उनी भौतिकवाद र आध्यात्मवाद बीचको बिबादास्पद कुराहरूलाई सजिलो ढङ्गले प्रस्तुत गर्छन्। उनले नेपालमा श्रीराधामाधव समितीको स्थापना गरी संस्थापक अध्यक्षको रूपमा सेवा गरे। उनका प्रवचनहरू नेपाल र नेपालबाहिर विभिन्न रेडियो तथा टेलिभिजनहरूमा प्रसारण हुँदै आइरहेका छन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Swami Shree Haridas Ji · CC BY-SA 4.0
- Wikipedia (Nepali): स्वामी श्रीहरिदासजी · CC BY-SA 4.0
- Wikidata item Q16885984 · CC0 1.0
- Image: Swami Sri Haridas Ji.jpg by Myheartswift (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"स्वामी श्रीहरिदासजी". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/swami-shree-haridas-ji?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख स्वामी श्रीहरिदासजी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Swami Sri Haridas Ji.jpg — Myheartswift, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
बालकृष्ण
बाबुराम आचार्य
ईमानसिंह चेम्जोङ
गोविन्द के.सी.
Marshall D. Moran
प्रसान बीर सिंह कंसाकर
योगी नरहरिनाथ
अञ्जनीकुमार शर्मा
भोला रिजाल
Khandro Lhamo
मधुकर शमशेर राणा
Suresh Raj Sharma