DigiNepal
योगी नरहरिनाथ
Madan Purashkar Pustakalaya · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

योगी नरहरिनाथ

Yogi Naraharinath

नेपालका इतिहासकार एवम् प्रसिद्ध नाथयोगी

Read in English · हिंदी में पढ़ें

योगी नरहरिनाथ (१९७१-२०५९) नेपालका एक अध्यात्मिक व्यक्ति थिए। उनी नेपालका उद्भट आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित छन्। वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् योगी आजीवन अन्वेषकका रूपमा रहेको पाइन्छ। देश एवं विदेशका धेरै ऎतिहासिक तथा पुरातात्त्विक स्थानहरूको भ्रमण गरेर उनले अध्ययन अनुसन्धान गरेका छन्। त्यस बाहेक उनी एक कुशल साहित्य सर्जक पनि हुन्। सिद्धहस्त आषु कविका रूपमा पनि परिचित उनी नेपालका आध्यात्मिक व्यक्तिहरूमध्ये एक हुन्। संस्कृत हिन्दी र नेपाली भाषामा रचित योगी नरहरिनाथका केही कृतिहरू प्रकाशित छन् भने धेरैजसो अप्रकाशित छन्। घण्टौंसम्म कवितामय संस्कृतमा धाराप्रवाह प्रवचन गर्ने योगीका निमित्त बसेर कविता लेख्नु सामान्य कुरा थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
कालीकोट जिल्ला wd
निधन
wd
नागरिकता
संयुक्त राज्य अमेरिका wd
पेशा
historian, योगी wd

स्रोतहरू

  1. Wikipedia (English): Yogi Naraharinath · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): योगी नरहरिनाथ · CC BY-SA 4.0
  3. Wikidata item Q19682872 · CC0 1.0
  4. Image: Yogi Naraharinath.jpg by Madan Purashkar Pustakalaya (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"योगी नरहरिनाथ". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/yogi-naraharinath?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख योगी नरहरिनाथ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Yogi Naraharinath.jpg — Madan Purashkar Pustakalaya, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व