
गोविन्द के.सी.
Govinda K.C.
नेपाली समाजसेवी, अधिकारकर्मी तथा चिकित्सक
डा. गोविन्द केसी एक अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न पटक अनसन बस्दै आएका छन् । उनी नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम्पादनको माग राख्दछन् ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- रामेछाप गाविस wd
- पेशा
- philanthropist, orthopedic surgeon, अभियानी wd
- शिक्षा
- त्रिवि शिक्षण अस्पताल महाराजगंज, Rajshahi Medical College wd
स्रोतहरू
- Wikipedia (English): Govinda K.C. · CC BY-SA 4.0
- Wikipedia (Nepali): गोविन्द के.सी. · CC BY-SA 4.0
- Wikidata item Q16982402 · CC0 1.0
- Image: Dr.GovindaKcEightStrike.jpg by Esushant (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गोविन्द के.सी.". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/govinda-k-c?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोविन्द के.सी. बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dr.GovindaKcEightStrike.jpg — Esushant, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्