DigiNepal
बालकृष्ण
Imikku · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

बालकृष्ण

Balkrishna

आयुर्वेदाचार्य

Read in English · हिंदी में पढ़ें

बालकृष्ण ) एक भारतीय अर्बपति व्यापारी र उपभोक्ता वस्तु कम्पनी पतञ्जली आयुर्वेदका अध्यक्ष हुन्। फोर्ब्सले मे २०२१ सम्ममा उनको कुल सम्पत्ति $२.३ बिलियन रहेको रिपोर्ट गरेको थियो। आर्य समाजका आशिष कुमारका अनुसार बालकृष्णले औपचारिक शिक्षाविना नै विश्वव्यापी व्यापार सफलतापूर्वक स्थापना र व्यवस्थापन गरेका छन् ।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
भारत wd
पेशा
व्यवसायी, उद्यमी, university teacher wd
शिक्षा
संपूर्णानंद संस्कृत विश्वविद्यालय wd

स्रोतहरू

  1. Wikipedia (English): Balkrishna · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बालकृष्ण · CC BY-SA 4.0
  3. Wikidata item Q18356322 · CC0 1.0
  4. Image: Acharya Balkrishna.jpg by Imikku (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बालकृष्ण". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/balkrishna?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बालकृष्ण बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Acharya Balkrishna.jpg — Imikku, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व