DigiNepal
सुरेन्द्र विक्रम शाह
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सुरेन्द्र विक्रम शाह

Surendra Bikram Shah

नेपालको छैटौँ शाहवंशीय राजा

Read in English · हिंदी में पढ़ें

श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ राजेन्द्रका पुत्रका रूपमा भएको थियो । यिनलाई सानै उमेरमा राजप्रतिनिधिको रूपमा राजगद्दीमा राखेर उनका पिता श्री ५ राजेन्द्र विक्रम शाह काशी गए । भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । श्री ५ राजेन्द्र काशीमा बस्दा षड्यन्त्र गरेको अभियोमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले श्री ५ राजेन्द्रलाई सत्ताच्युत गरी वि.सं. १९०४ वैशाख ३ गतेका दिन जबर्जस्ती यिनलाई जंगबहादुरले राजसिंहानसमा बसाए । पञ्जापत्र बनाई सम्पूर्ण अधिकार श्री ५ बाट श्री ३ मा सारी शुरूका दिनमा बेलायती र राणाहरू विरूद्ध रहेका यी राजापछि असहाय भए र वि.सं. १९३८ मा यिनको निधन भयो ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): Surendra Bikram Shah · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुरेन्द्र विक्रम शाह · CC BY-SA 4.0
  3. Wikidata item Q2523476 · CC0 1.0
  4. Image: Surendra Bikram Shah.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुरेन्द्र विक्रम शाह". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/surendra-bikram-shah?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुरेन्द्र विक्रम शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Surendra Bikram Shah.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व