
शरतसिंह भण्डारी
Sharat Singh Bhandari
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
शरतसिंह भण्डारी एक नेपाली राजनीतिज्ञ हुन्। वि.सं. २०४३ देखि उनि हालसम्म विभिन्न मन्त्रिपरिषदमा २० पटक राज्यमन्त्री र मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। पछिल्लो पटक उनी दोस्रो ओली मन्त्रिपरिषद्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका थिए। यस अघि उनी बाबुराम भट्टराईको मन्त्रिपरिषदमा उनले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी नेपाली कांग्रेसको तर्फबाट आम निर्वाचन २०५६ मा व्यवस्थापिका संसदमा निर्वाचित भएका थिए। नेपाली कांग्रेस विभाजित हुँदा भण्डारी नेपाली कांग्रेस (लोकतान्त्रिक)को पक्षमा गएका थिए। हाल उनी जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Sharat Singh Bhandari · CC BY-SA 4.0
- Wikipedia (Nepali): शरतसिंह भण्डारी · CC BY-SA 4.0
- Wikidata item Q16190148 · CC0 1.0
- Image: Sharat Singh Bhandari in 2025.jpg by 法務省 (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शरतसिंह भण्डारी". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/sharat-singh-bhandari?lang=ne. Retrieved 21 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
रामचन्द्र पौडेल
सुशील कोइराला
सूर्यबहादुर थापा