
सचिन तेन्दुलकर
Sachin Tendulkar
भुतपूर्व भारतीय क्रिकेट खेलाडी
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सचिन तेन्दुलकर भारतको भुतपूर्व खेलाडी र कप्तान हुन । उनको जन्म भारतको मुम्बईमा भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् । उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् । एकदिवसीय म्याचहरूमा पनि उनलाई सर्वाधिक रन बनाउने कीर्तिमान प्राप्त छ । उनले आफ्नो पहिलो प्रथम श्रेणी क्रिकेट म्याच मुम्बईको लागि १४ वर्षको उमेरमा खेलेका थिए ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- member of Rajya Sabha (2 मे 2012 – 26 अप्रिल 2018)
पुरस्कार wd
- अर्जुन पुरस्कार (1994)
- Wisden Cricketer of the Year (1997)
- महाराष्ट्र भूषण
- भारत रत्न (2014)
- मेजर ध्यानचंद खेलरत्न पुरस्कार
- Padma Shri in Sports (1999)
- पद्म विभूषण (2008)
- Outstanding Achievement Medal
- People's Choice Awards (2010)
- Sir Garfield Sobers Trophy
- Honorary Member of the Order of Australia (2012)
स्रोतहरू
- Wikipedia (English): Sachin Tendulkar · CC BY-SA 4.0
- Wikipedia (Nepali): सचिन तेन्दुलकर · CC BY-SA 4.0
- Wikidata item Q9488 · CC0 1.0
- Image: The cricket legend Sachin Tendulkar at the Oval Maidan in Mumbai During the Duke and Duchess of Cambridge Visit(26271019082).jpg by British High Commission, New Delhi (CC BY-SA 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सचिन तेन्दुलकर". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/sachin-tendulkar?lang=ne. Retrieved 8 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
इन्दिरा गान्धी
मनमोहन सिंह
प्रणब मुखर्जी
प्रतिभा पाटिल
अटल बिहारी वाजपेयी
राम नाथ कोविन्द