DigiNepal

राम राज पन्त

Ram Raj Pant

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

प्रो. राम राज पन्त नेपाली भाषाका अग्रणी भाषाविद, साहित्यिक लेखक र नेपालमा कानुनी शिक्षाका प्रबर्धक थिए। उनले नेपाली साहित्य र भाषा विज्ञानका क्षेत्रमा आफ्नो प्रखर कलम चलाएका थिए। नेपाल ल कलेजको स्थापना उनको नेतृत्वमा भएको थियो र उनी त्यसका संस्थापक प्रिन्सिपल हुन्। नेपाल ल कलेज पछि गएर त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसमा नामाकरण गरिएको थियो। साथै राम राज पन्त बनारस हिन्दू विश्वविद्यालयमा नेपाली भाषाको अध्ययन, अध्यापन कार्यक्रमका संस्थापक अध्यक्ष तथा पहिला प्राध्यापक पनि हुन्। उनको नेपाली लिपी विज्ञान पुस्तक उक्त कर्यक्रमको एम-ए (MA) तहको पठन पाठनमा क्रमश: प्रयोग हुँदै आएको छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
linguist wd
शिक्षा
पटना विश्वविद्यालय, काशी हिन्दू विश्‍वविद्यालय wd

स्रोतहरू

  1. Wikipedia (English): Ram Raj Pant · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): राम राज पन्त · CC BY-SA 4.0
  3. Wikidata item Q7288560 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"राम राज पन्त". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/ram-raj-pant?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख राम राज पन्त बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व