महारानी राजेन्द्र राज्य लक्ष्मी शाहवंशकी रानी थिईन् जसले ८ वर्षको नायबीकालमा नेपाल एकीकरणको दोस्रो चरणलाई अघि बढाएकी थिईन्। उनी पृथ्वी नारायण शाहका छोरा प्रताप सिंह शाहकी पत्नी थिईन्। २३ वर्षको उमेरमा राजा बनेका प्रताप सिंह शाह त्यसको २५ वर्ष पछि नै दिवंगत भएपछि राजेन्द्र लक्ष्मीले छोरा रणबहादुर शाहको नाममा शासनभार सम्हालेकी थिईन्। यिनलाई "राजमाता राजेन्द्रलक्ष्मी" पनि भनिन्छ।
मुख्य तथ्यहरू
- निधन
- wd
- निधन स्थान
- वसन्तपुर दरवार क्षेत्र wd
- नागरिकता
- नेपाल wd
- पेशा
- राजनीतिज्ञ wd
- जीवनसाथी
- प्रतापसिंह शाह wd
सार्वजनिक पद
सम्हालेका पदहरू wd
स्रोतहरू
- Wikipedia (English): Rajendra Rajya Laxmi Devi · CC BY-SA 4.0
- Wikipedia (Nepali): रानी राजेन्द्र लक्ष्मी · CC BY-SA 4.0
- Wikidata item Q21069461 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रानी राजेन्द्र लक्ष्मी". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/rajendra-rajya-laxmi-devi?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रानी राजेन्द्र लक्ष्मी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्