Rajendra Rajya Lakshmi Devi

रानी राजेन्द्र लक्ष्मीEnglishनेपाली

Overview

Rajendra Rajya Lakshmi Devi (died 1785), was the consort of Pratap Singh Shah, king of the Kingdom of Nepal. She was the regent of Nepal during the minority of her son Rana Bahadur Shah between 1777 and 1785. During her eight years of regency, she contributed to the unification of modern Nepal begun by Prithvi Narayan Shah. [Wikipedia]

महारानी राजेन्द्र राज्य लक्ष्मी (? -सन् १७८५) शाहवंशकी रानी थिईन् जसले ८ वर्षको नायबीकालमा नेपाल एकीकरणको दोस्रो चरणलाई अघि बढाएकी थिईन्। उनी पृथ्वी नारायण शाहका छोरा प्रताप सिंह शाहकी पत्नी थिईन्। २३ वर्षको उमेरमा राजा बनेका प्रताप सिंह शाह त्यसको २५ वर्ष पछि नै दिवंगत भएपछि राजेन्द्र लक्ष्मीले छोरा रणबहादुर शाहको नाममा शासनभार सम्हालेकी थिईन्। यिनलाई "राजमाता राजेन्द्रलक्ष्मी" पनि भनिन्छ। [विकिपिडिया]

Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-08. Suggest a correction