राजन केसी
Rajanra KC
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
राजन केसी नेपालको संविधान सभा-२मा निर्वाचित सभासद् हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ जिल्ला क्षेत्र नं. १०बाट प्रत्यक्ष निर्वाचित भएका हुन्। उनले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
स्रोतहरू
- Wikipedia (English): Rajanra KC · CC BY-SA 4.0
- Wikipedia (Nepali): राजन केसी · CC BY-SA 4.0
- Wikidata item Q15217014 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राजन केसी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/rajanra-kc?lang=ne. Retrieved 10 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख राजन केसी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
शेरबहादुर देउवा
रामचन्द्र पौडेल