DigiNepal
रवीन्द्रनाथ टेगोर
Georges Chevalier · CC BY 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रवीन्द्रनाथ टेगोर

Rabindranath Tagore

बङ्गाली कवि

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रवीन्द्रनाथ ठाकुर, वा रवीन्द्रनाथ टेगोर विश्वविख्यात कवि, साहित्यकार, दार्शनिक र भारतीय साहित्यका एकमात्र नोबेल पुरस्कार विजेता थिए। बङ्गाली साहित्यको माध्यमबाट भारतीय साँस्कृतिक चेतनामा नयाँ ज्यान हाल्ने एक युगद्रष्टा थिए। उनी एसियाका प्रथम नोबेल पुरस्कार सम्मानित व्यक्ति थिए। ठाकुर विश्वका एकमात्र त्यस्ता साहित्यकार हुन् जसका दुई रचना दुई छुट्टा छुट्टै देशका राष्ट्रगान बनेका थिए। भारतको राष्ट्र-गान जन गण मन र बङ्गलादेशको राष्ट्रिय गान आमार सोनार बाङ्ला ठाकुरकै रचना हुन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
कोलकाता wd
निधन
wd
निधन स्थान
कोलकाता wd
नागरिकता
ब्रिटिश राज wd
पेशा
चित्रकार, कवि, संगितकार, नाटककार, निवन्धकार, दार्शनिक wd
शिक्षा
University College London, St. Xavier's Collegiate School wd
जीवनसाथी
Mrinalini Devi wd
आधिकारिक वेबसाइट
de.wikipedia.org/w/index.php?oldid=237189982 wd

पुरस्कार wd

  • साहित्यमा नोबेल पुरस्कार (1913)
  • honorary doctor of the University of Calcutta
  • Knight Bachelor

स्रोतहरू

  1. Wikipedia (English): Rabindranath Tagore · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रवीन्द्रनाथ टेगोर · CC BY-SA 4.0
  3. Wikidata item Q7241 · CC0 1.0
  4. Image: 1926 Rabindrath Tagore.jpg by Georges Chevalier (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रवीन्द्रनाथ टेगोर". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/rabindranath-tagore?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रवीन्द्रनाथ टेगोर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: 1926 Rabindrath Tagore.jpg — Georges Chevalier, CC BY 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व