
माइकलएन्जेलो
Michelangelo
इटालियन मूर्तिकार, चित्रकार, आर्किटेक्ट र कवि
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
माइकलएन्जेलो दि लोदोविको बोनार्रोति सिमोनी एक इटालीयन मुर्तिकार, चित्रकार, निर्माणकर्ता र कवि थिए। उनका सबैभन्दा प्रमुख कृतिहरूमध्येको एक हो डेविड। उनको जन्म पुनर्जागरण कालमा भएको थियो। उनी दुबै हातले चित्र कोर्न सक्दथे। जब एक हात थाक्दथ्यो, उनी अर्को हातले काम गर्न थाल्दथे।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Michelangelo · CC BY-SA 4.0
- Wikipedia (Nepali): माइकलएन्जेलो · CC BY-SA 4.0
- Wikidata item Q5592 · CC0 1.0
- Image: Michelangelo Daniele da Volterra (dettaglio).jpg by Attributed to Daniele da Volterra (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"माइकलएन्जेलो". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/michelangelo?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख माइकलएन्जेलो बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Michelangelo Daniele da Volterra (dettaglio).jpg — Attributed to Daniele da Volterra, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
लेओनार्दो दा भिञ्ची
भिन्सेन्त फन गोख
फ्रिदा कालो
विलियम सेक्सपियर
रवीन्द्रनाथ टेगोर
लेभ तल्सतोय
माया एन्जोलो
लुड्विग भान बिथोभेन
वोल्फगान्क आमडेयुस मोजार्ट
गाब्रियल गार्सिया मार्केज
Hayao Miyazaki
सत्यजित राय