
लेभ तल्सतोय
Leo Tolstoy
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लेभ निकोलायभिच तल्सतोय, एक विश्वप्रसिद्ध रूसी लेखक थिए। उनलाई विश्वका एक प्रमुख उपन्यासकारको रूपमा पनि लिइन्छ। उनी तल्सतोयवादका सृष्टिकर्ता पनि हुन् जसको दर्शन हाल विभिन्न क्षेत्रमा प्रयोग हुने गरेको छ। साहित्यका क्षेत्रमा उनले पुर्याएको योगदानका कारण उनले सन् १९०२ देखि सन् १९०६ सम्म नोभेल पुरस्कारका लागि नामाङ्कन प्राप्त गरेका थिए। उनले सन् १९०१, सन् १९०२ र सन् १९१० मा नोभेल शान्ति पुरस्कारका लागि नामाङ्कन प्राप्त गरेता पनि उनी उक्त पुरस्कार प्राप्त गर्नबाट चुकेका थिए जसलाई नोभेल पुरस्कारको प्रमुख विवादको रूपमा पनि लिइन्छ।
मुख्य तथ्यहरू
पुरस्कार wd
- Order of Saint Anna, 4th class
- Medal For defence of Sebastopol
- Medal In memory of Crimean War
- Medal In memory of 50th anniversary of defence of Sevastopol
स्रोतहरू
- Wikipedia (English): Leo Tolstoy · CC BY-SA 4.0
- Wikipedia (Nepali): लेभ तल्सतोय · CC BY-SA 4.0
- Wikidata item Q7243 · CC0 1.0
- Image: Leo Tolstoy 1908 Portrait (3x4 cropped).jpg by Sergei Prokudin-Gorskii (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लेभ तल्सतोय". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/leo-tolstoy?lang=ne. Retrieved 12 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
लेओनार्दो दा भिञ्ची
माइकलएन्जेलो
भिन्सेन्त फन गोख
फ्रिदा कालो
विलियम सेक्सपियर
रवीन्द्रनाथ टेगोर
माया एन्जोलो
लुड्विग भान बिथोभेन
वोल्फगान्क आमडेयुस मोजार्ट
गाब्रियल गार्सिया मार्केज
Hayao Miyazaki
सत्यजित राय