DigiNepal
भिन्सेन्त फन गोख
Vincent van Gogh · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

भिन्सेन्त फन गोख

Vincent van Gogh

डच चित्रकार

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

भिन्सेन्त विलम फन गोख (डच: [ˈvɪnsɛnt ˈʋɪləm vɑn ˈɣɔx]  एक नेदरल्यान्डेली उत्तर प्रभावोत्पादी चित्रकार थिए। उनी मरणोपरान्त पश्चिमी कला इतिहासमा सबैभन्दा प्रसिद्ध र प्रभावशाली व्यक्तित्वहरू मध्ये एक थिए। सानै उमेरदेखि चित्रकला सुरु गरेका उनले बीसको दशकको मध्यपछि आफ्नो जीवनको अन्तिम दुई वर्षमा असङ्ख्य प्रसिद्ध चित्रहरू चित्रित गरेका थिए। उनीद्वारा बनाइएका अधिकांश चित्रहरूमा भूपरिदृश्य, सूर्यमुखी, गहुँको खेतहरू आदि समावेश छन्। एक दशकको अवधिमा उनले २,१०० भन्दा बढी चित्रहरू बनाए जसमा ८६० तेल चित्र, १,३०० भन्दा बढी जलनाला, रेखाचित्र तथा भूदृश्यहरू समावेश छन्। उनका प्रारम्भिक कार्यहरू अधिकतम स्थिर जीवन र कृषक श्रमिकहरूको चित्रणमा रङ्गहरूद्वारा सङ्केत गरिएको थियो जसले उनका पछिका चित्रकर्महरूलाई त्यसबाट छुट्टाएको थियो। व्यावसायिक रूपमा असफल भएपनि उनले बनाएका चित्रहरू निकै प्रसिद्ध रहेका छन्। लामो समयदेखि मानसिक रोगबाट पीडित उनले ३७ वर्षको उमेरमा आत्महत्या गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Zundert wd
निधन
wd
निधन स्थान
Auvers-sur-Oise wd
नागरिकता
Kingdom of the Netherlands wd
पेशा
चित्रकार, botanical illustrator, draftsperson, printmaker, architectural drafter, etcher wd
शिक्षा
Royal Academy of Fine Arts wd

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Vincent van Gogh · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भिन्सेन्त फन गोख · CC BY-SA 4.0
  3. Wikidata item Q5582 · CC0 1.0
  4. Image: Vincent van Gogh - Self-Portrait - Google Art Project (454045).jpg by Vincent van Gogh (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भिन्सेन्त फन गोख". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/vincent-van-gogh?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भिन्सेन्त फन गोख बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Vincent van Gogh - Self-Portrait - Google Art Project (454045).jpg — Vincent van Gogh, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व