DigiNepal
लता मंगेशकर
Bollywood Hungama · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

लता मंगेशकर

Lata Mangeshkar

भारतीय पार्श्व गायिका

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लता मङ्गेशकर एक भारतिय गायिका थिइन्। उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पार्श्व गायिका थिइन्। सन् १९४२मा गाउन शुरु गरेकि उनले एक हजार भन्दा बढी बलिवुडका चलचित्रहरूमा ३६ भाषाहरूमा स्वर दिएकि थिइन्। उनी आशा भोसले, ह्रिदयनाथ मङ्गेशकर, उशा मङ्गेशकर र मीना मङ्गेशकरको दिदी थिइन्। भारतको सबैभन्दा ठुलो गैर-सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्री गायिका थिइन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
इन्दौर wd
निधन
wd
निधन स्थान
मुम्बई wd
नागरिकता
भारत wd
पेशा
गायक, चलचित्र कलाकार, film score composer, चलचित्र निर्माता, पार्श्व गायक, संगीतकार wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram wd

सम्हालेका पदहरू wd

  • member of Rajya Sabha (22 नोभेम्बर 1999 – 21 नोभेम्बर 2005)

पुरस्कार wd

  • भारत रत्‍न (2001)
  • पद्म विभूषण (1999)
  • पद्मभूषण (1969)
  • Officer of the Legion of Honour (2007)
  • महाराष्ट्र भूषण (1997)
  • Dadasaheb Phalke Award (1989)
  • National Film Award for Best Female Playback Singer (1972)
  • Fellow of the Sangeet Natak Akademi
  • IIFA Lifetime Achievement Award
  • Knight of the Legion of Honour (2006)

स्रोतहरू

  1. Wikipedia (English): Lata Mangeshkar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लता मंगेशकर · CC BY-SA 4.0
  3. Wikidata item Q156347 · CC0 1.0
  4. Image: LataMangeshkar10.jpg by Bollywood Hungama (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लता मंगेशकर". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/lata-mangeshkar?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लता मंगेशकर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: LataMangeshkar10.jpg — Bollywood Hungama, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व