DigiNepal
मोहम्मद साहाबुद्दिन
Press Information Department · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मोहम्मद साहाबुद्दिन

Mohammed Shahabuddin

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मोहम्मद साहाबुद्दिन चुप्पु नामले पनि परिचित, बङ्गलादेशका २२औँ र वर्तमान राष्ट्रपति, न्यायविद्, निजामती कर्मचारी र राजनीतिज्ञ हुन्। उनी सन् २०२३ को राष्ट्रपतीय चुनावमा सत्तारुढ अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए। साहाबुद्दिनले सन् २०११ देखि २०१६ सम्म जिल्ला न्यायाधीश र भ्रष्टाचार विरोधी आयोगका आयुक्तको रूपमा काम गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Pabna wd
नागरिकता
बंगलादेश wd
पेशा
राजनीतिज्ञ, न्यायधिश, civil servant wd
शिक्षा
University of Rajshahi, Govt. Edward College, Pabna wd
जीवनसाथी
Rebecca Sultana wd
सामाजिक सञ्जाल
Facebook wd

सम्हालेका पदहरू wd

  • President of Bangladesh (24 अप्रिल 2023 – 24 जुलाई 2026 · वि.सं. ११ बैशाख २०८० – ८ श्रावण २०८३)
  • न्यायधिश
  • commissioner

स्रोतहरू

  1. Wikipedia (English): Mohammed Shahabuddin · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मोहम्मद साहाबुद्दिन · CC BY-SA 4.0
  3. Wikidata item Q116763154 · CC0 1.0
  4. Image: Mohammed Shahabuddin official portrait.jpg by Press Information Department (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 15 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मोहम्मद साहाबुद्दिन". DigiNepal. Last updated 9 November 2026. https://diginpl.com/people/mohammed-shahabuddin?lang=ne. Retrieved 15 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मोहम्मद साहाबुद्दिन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mohammed Shahabuddin official portrait.jpg — Press Information Department, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व