DigiNepal
इयाजउद्दिन आहम्मेद
Md. Lutfar Rahman Binu · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

इयाजउद्दिन आहम्मेद

Iajuddin Ahmed

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अध्यापक डा. इयाजउद्दिन अहमद, बङ्गलादेशका १८औँ राष्ट्रपति थिए। उनी ढाका विश्वविद्यालयका भूमि विज्ञान विभागमा सेवानिवृत्त प्राध्यापक थिए। सन् १९५२ मा भएको बाङ्ला भाषा आन्दोलना अहमदको महत्त्वपूर्ण भूमिका रहेको थियो। उनले बङ्गलादेशको कामचलाउ सरकारको प्रमुखको रूपमा काम गरेका थिए भने सन् २००६ अक्टोबर २९ का दिन उनले राष्ट्रपतिको रूपमा सपथ लिएका थिए र पछि आपातकाल कानुन पारित भएपछि सन् २००७ जनवरी १२ का दिन उनले राष्ट्रपतिको रूपबाट राजिनामा दिएका थिए। उनलाई विश्व बैङ्ककाका पूर्व निर्देशक तथा बङ्गलादेश बैङ्कका पूर्व गभर्नर फखरुद्दिन आहमदद्वारा प्रतिस्थापित गरिएको थियो। सन् २००९ फेब्रुअरी १२ का दिन जियाउर रहमानले बङ्गलादेशको राष्ट्रपतिको रूपमा सपथ लिएपछि इयाजउद्दिन अहमदको कार्यकाल समाप्त भएको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Bikrampur wd
निधन
wd
निधन स्थान
बैङ्कक wd
नागरिकता
बंगलादेश, ब्रिटिश राज wd
पेशा
राजनीतिज्ञ, diplomat, university teacher wd
शिक्षा
ढाका विश्वविद्यालय, University of Wisconsin–Madison wd
जीवनसाथी
Anwara Begum wd

सम्हालेका पदहरू wd

  • बङ्गलादेशको प्रधानमन्त्री (29 अक्टोबर 2006 – 11 जनवरी 2007)
  • President of Bangladesh (6 सेप्टेम्बर 2002 – 12 फेब्रुअरी 2009)

पुरस्कार wd

  • Ekushey Padak

स्रोतहरू

  1. Wikipedia (English): Iajuddin Ahmed · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): इयाजउद्दिन आहम्मेद · CC BY-SA 4.0
  3. Wikidata item Q165672 · CC0 1.0
  4. Image: Iajuddin Ahmed at Zia International Airport in Dhaka (cropped).jpg by Md. Lutfar Rahman Binu (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"इयाजउद्दिन आहम्मेद". DigiNepal. Last updated 8 November 2026. https://diginpl.com/people/iajuddin-ahmed?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख इयाजउद्दिन आहम्मेद बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Iajuddin Ahmed at Zia International Airport in Dhaka (cropped).jpg — Md. Lutfar Rahman Binu, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व