
जियाउर रहमान
Ziaur Rahman
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जियाउर रहमान एउटा बङ्गलादेशी राजनीतिज्ञ हुन् जो बङ्गलादेशका ७औ राष्ट्रपतिको रूपमा सन् २१ अप्रिल १९७७ देखि उनको मृत्यु हुन्जेल ३० मे १९८१ सम्म सेवा प्रदान गरेका थिए । उनी जियाको नामले बढी प्रसिद्ध थिए । उनलाई बङ्गलादेश मुक्ति युद्धका उद्घोषक मानिन्छ । उनले सन् १९७८ मा बङ्गलादेशको सबैभन्दा ठुलो पार्टी बङ्गलादेश राष्ट्रियता पार्टीलाई निर्माण गरेका थिए ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- बगुडा जिल्ला wd
- निधन
- wd
- निधन स्थान
- चिटागोंग wd
- नागरिकता
- बंगलादेश, ब्रिटिश राज wd
- पेशा
- राजनीतिज्ञ, military personnel, अनुसन्धानकर्ता wd
- राजनीतिक दल
- बङ्गलादेश राष्ट्रियतावादी दल wd
- शिक्षा
- D. J. Science College, Hare School, Command and Staff College, Pakistan Military Academy, Bogura Zilla School wd
- जीवनसाथी
- खालेदा जिया wd
सम्हालेका पदहरू wd
- Chairman of the Bangladesh Nationalist Party (1 सेप्टेम्बर 1977 – 30 मे 1981)
- President of Bangladesh (21 अप्रिल 1977 – 30 मे 1981)
- Chief of Army Staff (7 नोभेम्बर 1975 – 28 अप्रिल 1978)
- Chief of Army Staff (24 अगस्ट 1975 – 3 नोभेम्बर 1975)
पुरस्कार wd
- Independence Award
- Order of the Nile
- Hilal-i-Jur'at
- Order of the Yugoslav Star
- Hero of the Republic
- Bir Uttom
स्रोतहरू
- Wikipedia (English): Ziaur Rahman · CC BY-SA 4.0
- Wikipedia (Nepali): जियाउर रहमान · CC BY-SA 4.0
- Wikidata item Q198313 · CC0 1.0
- Image: Bangladeshi president Ziaur Rahman, Bir Uttom.jpg by kbsBD (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जियाउर रहमान". DigiNepal. Last updated 8 November 2026. https://diginpl.com/people/ziaur-rahman?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जियाउर रहमान बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bangladeshi president Ziaur Rahman, Bir Uttom.jpg — kbsBD, CC0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Abdus Sattar
इयाजउद्दिन आहम्मेद
शेख मुजिबुर रहमान
A. Q. M. Badruddoza Chowdhury
जिल्लुर रहमान
हुसेइन मुहाम्मद एरशाद