DigiNepal
जिल्लुर रहमान
Prime Minister's Office · GODL-India
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

जिल्लुर रहमान

Zillur Rahman

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

जिल्लुर रहमान बङ्गलादेशका १९ औँ पूर्व-राष्ट्रपति थिए। उनको पृरा नाम मोहम्मद जिल्लुर रहमान हो। रहमान ५० वर्ष भन्दा बढी समय राजनीतिमा सक्रिय थिए। उनी सन् २००९मा राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनी अवामी लिगका नेता थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Bhairab Upazila wd
निधन
wd
निधन स्थान
सिंगापुर wd
नागरिकता
बंगलादेश, ब्रिटिश राज wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
आवामी लिग wd
शिक्षा
ढाका विश्वविद्यालय, Dhaka College wd
जीवनसाथी
Ivy Rahman wd

सम्हालेका पदहरू wd

  • President of Bangladesh (12 फेब्रुअरी 2009 – 20 मार्च 2013)
  • minister

स्रोतहरू

  1. Wikipedia (English): Zillur Rahman · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जिल्लुर रहमान · CC BY-SA 4.0
  3. Wikidata item Q57485 · CC0 1.0
  4. Image: Zillur Rahman in Dhaka on September 07, 2011.jpg by Prime Minister's Office (GODL-India)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जिल्लुर रहमान". DigiNepal. Last updated 8 November 2026. https://diginpl.com/people/zillur-rahman?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जिल्लुर रहमान बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Zillur Rahman in Dhaka on September 07, 2011.jpg — Prime Minister's Office, GODL-India.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व