DigiNepal
हुसेइन मुहाम्मद एरशाद
Fahim Shahriyar Rifat · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

हुसेइन मुहाम्मद एरशाद

Hussain Muhammad Ershad

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हुसेन मुहम्मद एरशाद अवकाशप्राप्त एक बङ्गलादेशी प्रमुख सेनानी तथा राजनितीविद् थिए जसले सन् १९८३ देखि सन् १९९० सम्म बङ्गलादेशको राष्ट्रपतिको रूपमा काम गरेका थिए बङ्गलादेशीहरूद्वारा राष्ट्रपतिको रूपमा काम गरेका हुसेनलाई एक सैन्य तानाशाहीको रूपमा वर्णन गरिँदै आएको छ। उनले १ जनवरी १९८६ का दिन जातीयो पार्टी नामक एक राजनैतिक दलको स्थापना गरेका थिए जुन पछि विभिन्न अन्य राजनैतिक दलहरूमा विभाजित भएको थियो। सन् २०१९ मा सम्पन्न भएको एघारौँ संसदीय चुनावमा उनी रङ्पुर-३ क्षेत्रबाट संसदीय सदस्यको रूपमा निर्वाचित भएका थिए उनले एघारौँ राष्ट्रिय संसदमा विपक्षी दलका नेताको रूपमा काम गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Dinhata wd
निधन
wd
निधन स्थान
ढाका wd
नागरिकता
ब्रिटिश राज, पाकिस्तान wd
पेशा
राजनीतिज्ञ, military officer wd
राजनीतिक दल
Jatiya Party wd
शिक्षा
Carmichael College, ढाका विश्वविद्यालय, Command and Staff College wd
जीवनसाथी
Rowshan Ershad wd

सम्हालेका पदहरू wd

  • Member of the Parliament of Bangladesh (30 जनवरी 2019 – 14 जुलाई 2019)
  • Leader of the Opposition (30 जनवरी 2019 – 14 जुलाई 2019)
  • Member of the Parliament of Bangladesh (29 जनवरी 2014 – 28 जनवरी 2019)
  • Member of the Parliament of Bangladesh (25 जनवरी 2009 – 24 जनवरी 2014)
  • Member of the Parliament of Bangladesh (14 जुलाई 1996 – 13 जुलाई 2001)
  • Member of the Parliament of Bangladesh (5 मार्च 1991 – 24 नोभेम्बर 1995)
  • President of Bangladesh (11 डिसेम्बर 1983 – 6 डिसेम्बर 1990)
  • Chief of Army Staff (29 अप्रिल 1978 – 30 अगस्ट 1986)

स्रोतहरू

  1. Wikipedia (English): Hussain Muhammad Ershad · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हुसेइन मुहाम्मद एरशाद · CC BY-SA 4.0
  3. Wikidata item Q461816 · CC0 1.0
  4. Image: Hussain Muhammad Ershad at a political program in Dhaka, 2018 (1) (cropped).jpg by Fahim Shahriyar Rifat (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हुसेइन मुहाम्मद एरशाद". DigiNepal. Last updated 8 November 2026. https://diginpl.com/people/hussain-muhammad-ershad?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हुसेइन मुहाम्मद एरशाद बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Hussain Muhammad Ershad at a political program in Dhaka, 2018 (1) (cropped).jpg — Fahim Shahriyar Rifat, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व