DigiNepal
आब्दुल हामिद
Prime Minister's Office · GODL-India
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

आब्दुल हामिद

Mohammad Abdul Hamid

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अब्दुल हमिद एक बङ्गलादेशी राजनितीज्ञ तथा बङ्गलादेशका १५औँ राष्ट्रपति हुन्। बङ्गलादेशको राष्ट्रपतिको रूपमा पहिलो कार्यकाल सकिएपछि उनले सन् २०१६ जुलाई १४ का दिनबाट दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उनी सप्तम राष्ट्रिय संसदको उपसभामुखको रूपमा सन् १९९६ जुलाई १४ देखि सन् २००१ जुलाई १० कार्यरत थिए भने उनले सन् २००१ देखि सन् २००१ अक्टोबर ८ सम्म प्रमुख सभामुखको रूपमा भूमिका निर्वाह गरेका थिए। उनले नवौँ राष्ट्रिय संसदको प्रमुख सभामुखको रूपमा सन् १००९ जनवरी २५ देखि सन् २०१३ अप्रिल २४ सम्म कार्यरत रहेका थिए। घातक रोगका कारण बङ्गलादेशका तत्कालीन राष्ट्रिय जिल्लुर रहमानको निधन हुनुभन्दा ६ दिन पहिलेनै सन् २०१३ मार्च १४ का दिन उनी भारप्राप्त राष्ट्रपतिको रूपमा आसित भएका थिए। उनी हाल बङ्गलादेशको राष्ट्रपतिहरूको इतिहासमै सबैभन्दा लामो समयसम्म राष्ट्रपतिको रूपमा रहिरहने पहिला राजनितीज्ञ हुन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
ढाका wd
नागरिकता
बंगलादेश, पाकिस्तान wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
आवामी लिग wd
शिक्षा
ढाका विश्वविद्यालय, Government Gurudayal College wd
जीवनसाथी
Rashida Hamid wd

सम्हालेका पदहरू wd

  • President of Bangladesh (14 मार्च 2013 – 24 अप्रिल 2023)
  • Member of the Parliament of Bangladesh

पुरस्कार wd

  • Independence Award

स्रोतहरू

  1. Wikipedia (English): Mohammad Abdul Hamid · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): आब्दुल हामिद · CC BY-SA 4.0
  3. Wikidata item Q3246667 · CC0 1.0
  4. Image: Abdul Hamid - 2014 (cropped).jpg by Prime Minister's Office (GODL-India)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"आब्दुल हामिद". DigiNepal. Last updated 8 November 2026. https://diginpl.com/people/mohammad-abdul-hamid?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख आब्दुल हामिद बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Abdul Hamid - 2014 (cropped).jpg — Prime Minister's Office, GODL-India.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व