कुमारी मुक्तान
Kumari Moktan
नेपाली राजनीतिज्ञ
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कुमारी मुक्तान प्रत्यक्ष निर्वाचन प्रणालीमा दुवै जोडीले जित्ने ४ जोडी माओवादी सभासद् जोडी मध्ये एक हो। कुमारीका पति दावा तामाङ काभ्रेबाट विजयी हुनुभएको छ। पदमपोखरी -२ ठूल्ठालीमा जन्मनुभएकी कुमारी सानैदेखि विद्यार्थी राजनीतिबाट राजनीतिमा साइत गर्नुभएको थियो। विपन्न तामाङ परिवारमा जन्मनुभएकी कुमारी माओवादी ताम्सालीङ राज्य समिति सदस्य पनि हुनुहुन्छ। जनयुद्ध थालनी भएको केही समयपछि नै पूर्णकालीन हुनुभएकी मोक्तान तामाङ मुक्तिमोर्चामा पनि संलग्न हुनुहुन्छ। सानुकान्छा र तीर्थमायाको सन्तान कुमारी माध्यमिक तहको औपचारिक पढाइ पनि सकाउनु भएको छैन।
मुख्य तथ्यहरू
- पेशा
- राजनीतिज्ञ wd
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
स्रोतहरू
- Wikipedia (English): Kumari Moktan · CC BY-SA 4.0
- Wikipedia (Nepali): कुमारी मुक्तान · CC BY-SA 4.0
- Wikidata item Q116910066 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कुमारी मुक्तान". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/kumari-moktan?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
शेरबहादुर देउवा
रामचन्द्र पौडेल