DigiNepal

कमला रोक्का

Kamala Roka

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कमला रोका रुकुमकी माओवादी समानुपातिक सभासद् तथा माओवादीको राज्य समितिकी सदस्य पनि हुनुहुन्छ। उनको जन्म २०३२ सालमा रुकुमको प्वाँङमा भएको थियो। २०४६ सालदेखि राजनीतिमा लागेकी कमला अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित बृत्तचित्र सारी सोल्जरमा रहेका पात्रहरूमध्ये एक हुनुहुन्छ।

मुख्य तथ्यहरू

पेशा
civil servant, राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिष्ट पार्टी wd

सम्हालेका पदहरू wd

  • संविधानसभा सदस्य

स्रोतहरू

  1. Wikipedia (English): Kamala Roka · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कमला रोक्का · CC BY-SA 4.0
  3. Wikidata item Q66684534 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कमला रोक्का". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/kamala-roka?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कमला रोक्का बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व