
जेम्स मुनरो अमेरिकाका पाँचौ राष्ट्रपति हुन् । उनको जन्म सन् १७५८ अप्रिल २८ मा भएको थियो । उनी सन् १८१७ मार्च ४ देखि सन् १८२५ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए । उनी दुइ कार्यकाल राष्ट्रपति भए । उनलाई अमेरिकाका अन्तिम संस्थापक पिता भनिन्छ । उनको निधन सन् १८३१ जुलाई ४ मा भयो ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- अमेरिकाको राष्ट्रपति (4 मार्च 1817 – 4 मार्च 1825)
- President-elect of the United States (1816–1817)
- United States Secretary of State (28 फेब्रुअरी 1815 – 3 मार्च 1817)
- United States Secretary of State (1 अक्टोबर 1814 – 28 फेब्रुअरी 1815)
- United States Secretary of War (27 सेप्टेम्बर 1814 – 2 मार्च 1815)
- United States Secretary of State (2 अप्रिल 1811 – 30 सेप्टेम्बर 1814)
- United States Ambassador to the United Kingdom (17 अगस्ट 1803 – 7 अक्टोबर 1807)
- Governor of Virginia (28 डिसेम्बर 1799 – 1 डिसेम्बर 1802)
- United States Ambassador to France (15 अगस्ट 1794 – 9 डिसेम्बर 1796)
- United States senator (4 मार्च 1793 – 27 मे 1794)
- United States senator (4 मार्च 1791 – 4 मार्च 1793)
- United States senator (9 नोभेम्बर 1790 – 4 मार्च 1791)
- member of the Virginia House of Delegates
स्रोतहरू
- Wikipedia (English): James Monroe · CC BY-SA 4.0
- Wikipedia (Nepali): जेम्स मुनरो · CC BY-SA 4.0
- Wikidata item Q11815 · CC0 1.0
- Image: James Monroe White House portrait 1819 (cropped)(2).jpg by Samuel Finley Breese Morse (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जेम्स मुनरो". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/james-monroe?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जेम्स मुनरो बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: James Monroe White House portrait 1819 (cropped)(2).jpg — Samuel Finley Breese Morse, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्