
मार्टिन भान बरेन अमेरिकाका आठौँ राष्ट्रपति हुन्। उनको जन्म सन् १७८२ डिसेम्बर ५मा भएको थियो। उनी सन् १८३७ मार्च ४ देखि सन् १८४१ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। राष्ट्रपति हुनुअघि आठौँ उपराष्ट्रपति र त्यसअघि दशौँ विदेशमन्त्री थिए। उनको मातृभाषा डच थियो, त्यसैले बरेन अङ्ग्रेजी नबोल्ने अमेरिकी राष्ट्रपति थिए। उनको निधन सन् १८६२ जुलाई २४मा भयो।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- अमेरिकाको राष्ट्रपति (4 मार्च 1837 – 4 मार्च 1841)
- President-elect of the United States (1836–1837)
- Vice President of the United States (4 मार्च 1833 – 4 मार्च 1837)
- United States Secretary of State (28 मार्च 1829 – 23 मे 1831)
- Governor of New York (1 जनवरी 1829 – 12 मार्च 1829)
- United States senator (4 मार्च 1827 – 20 डिसेम्बर 1828)
- United States senator (4 मार्च 1825 – 4 मार्च 1827)
- United States senator (4 मार्च 1823 – 4 मार्च 1825)
- United States senator (4 मार्च 1821 – 4 मार्च 1823)
- Attorney General of New York (17 फेब्रुअरी 1815 – 8 जुलाई 1819)
- member of the State Senate of New York
- राजदूत
- president
- senator
स्रोतहरू
- Wikipedia (English): Martin Van Buren · CC BY-SA 4.0
- Wikipedia (Nepali): मार्टिन भान बरेन · CC BY-SA 4.0
- Wikidata item Q11820 · CC0 1.0
- Image: Martin Van Buren by Mathew Brady c1855-58-(4).jpg by Mathew Benjamin Brady (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मार्टिन भान बरेन". DigiNepal. Last updated 19 October 2026. https://diginpl.com/people/martin-van-buren?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मार्टिन भान बरेन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Martin Van Buren by Mathew Brady c1855-58-(4).jpg — Mathew Benjamin Brady, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्