DigiNepal
बाराक ओबामा
Official White House Photo by Pete Souza · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

बाराक ओबामा

Barack Obama

संयुक्त राज्य अमेरिकाका ४४ औँ राष्ट्रपति

Read in English · हिंदी में पढ़ें

बाराक हुसेन ओबामा अमेरिकाका ४४औं राष्ट्रपति हुन्। उनी यस देशका प्रथम अश्वेत राष्ट्रपति हुन्। उनले २० जनवरी, २००९ का दिन राष्ट्रपति पदको शपथ ग्रहण गरेका हुन्। ओबामा इलिनोइ राज्यबाट कनिष्ठ सेनेटर तथा २००८ मा अमेरिकाका राष्टपति पदका लागि डेमोक्र्याटिक पार्टीका उम्मेद्वार थिए। ओबामाले हार्भर्ड ल स्कुलबाट सन् १९९१ मा स्नातक गरे, जहाँ उनी हार्भर्ड ल रिभ्यूका प्रथम अफ्रीकी अमेरिकी अध्यक्ष पनि भए। [स्रोत नखुलेको] सन् १९९७ देखि २००४ सम्म इलिनोइ सेनेटमा तीन सेवाकाल पूरा गर्नुअघि ओबामाले सामुदायिक आयोजकको रूपमा काम गरे अनि नागरिक अधिकार अधिवक्ताका रूपमा प्रेक्टिस गरे।[स्रोत नखुलेको] सन् १९९२ देखि २००४ सम्म उनले शिकागो कानुन विश्वविद्यालयमा संवैधानिक कानुनको अध्यापन कार्य पनि गरे। सन् २००० मा अमेरिकी हाउस अफ रेप्रिजेन्टेटिभ सीट हासिल गर्न असफल भएपछि जनवरी २००३ मा उनको नजर अमेरिकी सेनेटतर्फ पर्‍यो जहाँ उनले मार्च २००४ मा प्राथमिक विजय प्राप्त गरे र नोभेम्बर २००३मा सेनेटका लागि निर्वाचित भए। [स्रोत नखुलेको]

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Kapiolani Medical Center for Women and Children wd
नागरिकता
संयुक्त राज्य अमेरिका wd
पेशा
राजनीतिज्ञ, अधिवक्ता, political writer, community organizer, राजनेता, jurist wd
राजनीतिक दल
डेमोक्रेटिक पार्टी wd
शिक्षा
State Elementary School Menteng 01, Punahou School, Occidental College, Columbia University, हार्भार्ड कानुन विद्यालय, Noelani Elementary School, Centaurus High School, हारवर्ड विश्वविद्यालय wd
जीवनसाथी
मिसेल ओबामा wd
आधिकारिक वेबसाइट
barackobama.com wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram · YouTube · LinkedIn wd

सम्हालेका पदहरू wd

  • अमेरिकाको राष्ट्रपति (20 जनवरी 2009 – 20 जनवरी 2017)
  • President-elect of the United States (4 नोभेम्बर 2008 – 20 जनवरी 2009)
  • United States senator (3 जनवरी 2007 – 16 नोभेम्बर 2008)
  • United States senator (3 जनवरी 2005 – 3 जनवरी 2007)
  • member of the State Senate of Illinois (8 जनवरी 1997 – 4 नोभेम्बर 2004)

पुरस्कार wd

  • शान्तिमा नोबेल पुरस्कार (2009)
  • Grammy Award for Best Audio Book, Narration & Storytelling Recording (2006)
  • Presidential Medal of Distinction (2013)
  • टाइम वर्ष व्यक्ति (2008)
  • NAACP Image Award for Outstanding Literary Work, Nonfiction (2007)
  • NAACP Image Award – Chairman's Award (2005)
  • German Media Award (2016)
  • King Abdulaziz Medal (2009)
  • Order of Sikatuna (2014)
  • National Medal of Science
  • honorary doctorate from the University of Notre Dame
  • honorary doctor of the Northwestern University
  • honorary doctor of the University of Johannesburg
  • Order of the Rajamitrabhorn
  • Romy

स्रोतहरू

  1. Wikipedia (English): Barack Obama · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बाराक ओबामा · CC BY-SA 4.0
  3. Wikidata item Q76 · CC0 1.0
  4. Image: President Barack Obama.jpg by Official White House Photo by Pete Souza (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बाराक ओबामा". DigiNepal. Last updated 21 October 2026. https://diginpl.com/people/barack-obama?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बाराक ओबामा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: President Barack Obama.jpg — Official White House Photo by Pete Souza, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व