DigiNepal
अब्राहम लिंकन
Alexander Gardner · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अब्राहम लिंकन

Abraham Lincoln

अमेरिकी राष्ट्रपति

Read in English · हिंदी में पढ़ें

अब्राहम लिङ्कन संयुक्त राज्य अमेरिकाका सोह्रौँ राष्ट्रपति थिए। सन् १८६१ देखि १८६५ मा हत्या हुनु अघिसम्म उनले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। उनले अमेरिकी गृहयुद्धमा सङ्घको नेतृत्व गरी परीसङ्घीय राज्य अमेरिकालाई पराजित गरेर दासप्रथा अन्त्यमा गर्नुमा मुख्य भूमिका निर्वाह गर्नुका साथै सङ्घको संरक्षण, सङ्घीय सरकारको सुदृढीकरण र अमेरिकी अर्थतन्त्रलाई आधुनिकीकरण गर्न सफलता हासिल गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Sinking Spring Farm wd
निधन
wd
निधन स्थान
Petersen House wd
नागरिकता
संयुक्त राज्य अमेरिका wd
पेशा
राजनीतिज्ञ, postmaster, अधिवक्ता, राजनेता, कृषक, military officer wd
राजनीतिक दल
National Union Party (1864–1865), रिपब्लिकन पार्टी (1854–1865), Whig Party (1834–1854) wd
जीवनसाथी
Mary Todd Lincoln wd

सम्हालेका पदहरू wd

  • अमेरिकाको राष्ट्रपति (4 मार्च 1861 – 15 अप्रिल 1865)
  • President-elect of the United States (6 नोभेम्बर 1860 – 4 मार्च 1861)
  • United States representative (4 मार्च 1847 – 4 मार्च 1849)
  • member of the Illinois House of Representatives (1834–1842)
  • president

स्रोतहरू

  1. Wikipedia (English): Abraham Lincoln · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अब्राहम लिंकन · CC BY-SA 4.0
  3. Wikidata item Q91 · CC0 1.0
  4. Image: Abraham Lincoln O-77 matte collodion print.jpg by Alexander Gardner (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अब्राहम लिंकन". DigiNepal. Last updated 20 October 2026. https://diginpl.com/people/abraham-lincoln?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अब्राहम लिंकन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Abraham Lincoln O-77 matte collodion print.jpg — Alexander Gardner, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व