DigiNepal
जर्ज वासिङ्टन
Gilbert Stuart · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

जर्ज वासिङ्टन

George Washington

अमेरिकी राजनेता, (१७८९ देखि १७९७ सम्म) संयुक्त राज्य अमेरिकाको पहिलो राष्ट्रपति

Read in English · हिंदी में पढ़ें

जर्ज वासिङ्टन अमेरिकाका पहिलो राष्ट्रपति हुन् । उनी १७८९ अप्रिल ३० देखि १७९७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे । उनले अमेरिकी सेनाको नेतृत्व गरेर ब्रिटेनलाई अमेरिकी क्रान्ति (१७७५-१७८३) मा विजय हासिल गरे। उनी स्वतन्त्र थिए, कुनै दलका समर्थक थिएनन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
George Washington Birthplace National Monument wd
निधन
wd
निधन स्थान
Mount Vernon wd
नागरिकता
Kingdom of Great Britain, संयुक्त राज्य अमेरिका wd
पेशा
राजनीतिज्ञ, कृषक, cartographer, geometer, अभियन्ता, राजनेता wd
राजनीतिक दल
Federalist Party (देखि 1798) wd
जीवनसाथी
Martha Washington wd

सम्हालेका पदहरू wd

  • Commanding General of the United States Army (13 जुलाई 1798 – 14 डिसेम्बर 1799)
  • अमेरिकाको राष्ट्रपति (30 अप्रिल 1789 – 4 मार्च 1797)
  • President-elect of the United States (1789–1789)
  • Delegate to the United States Constitutional Convention (25 मे 1787 – 17 सेप्टेम्बर 1787)
  • अध्यक्ष (19 जुन 1783 – 14 डिसेम्बर 1799)
  • Commanding General of the United States Army (15 जुन 1775 – 23 डिसेम्बर 1788)
  • member of the Virginia House of Burgesses (1758–1776)
  • member of the Virginia House of Delegates

पुरस्कार wd

  • Congressional Gold Medal (1776)
  • Fellow of the American Academy of Arts and Sciences (1781)

स्रोतहरू

  1. Wikipedia (English): George Washington · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जर्ज वासिङ्टन · CC BY-SA 4.0
  3. Wikidata item Q23 · CC0 1.0
  4. Image: Gilbert Stuart Williamstown Portrait of George Washington.jpg by Gilbert Stuart (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जर्ज वासिङ्टन". DigiNepal. Last updated 21 October 2026. https://diginpl.com/people/george-washington?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जर्ज वासिङ्टन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gilbert Stuart Williamstown Portrait of George Washington.jpg — Gilbert Stuart, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व