
जेम्स बुकानान जुनियर अमेरिकाका पन्ध्रौ राष्ट्रपति हुन्। उनको जन्म सन् १७९१ अप्रिल २३मा भएको थियो। उनी अठारौँ शताब्दिमा जन्मेका अन्तिम राष्ट्रपति, एक मात्र अविवाहित र पेन्सलभानिया राज्यबाट राष्ट्रपति हुने एक मात्र हुन्। उनी सन् १८५७ मार्च ४ देखि सन् १९६१ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे। उनी डेमोक्र्याटिक पार्टीका समर्थक थिए। उनको निधन सन् १८६८ जुन १मा भयो।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- अमेरिकाको राष्ट्रपति (4 मार्च 1857 – 4 मार्च 1861)
- President-elect of the United States (4 नोभेम्बर 1856 – 4 मार्च 1857)
- United States Secretary of State (10 मार्च 1845 – 7 मार्च 1849)
- United States senator (4 मार्च 1845 – 5 मार्च 1845)
- United States senator (4 मार्च 1843 – 4 मार्च 1845)
- United States senator (4 मार्च 1841 – 4 मार्च 1843)
- United States senator (4 मार्च 1839 – 4 मार्च 1841)
- United States senator (4 मार्च 1837 – 4 मार्च 1839)
- United States senator (4 मार्च 1835 – 4 मार्च 1837)
- United States senator (6 डिसेम्बर 1834 – 4 मार्च 1835)
- United States ambassador to the Russian Empire (11 जुन 1832 – 5 अगस्ट 1833)
- United States representative (4 मार्च 1823 – 3 मार्च 1831)
- United States representative (4 मार्च 1821 – 4 मार्च 1823)
- member of the Pennsylvania House of Representatives (1814–1816)
- senator
स्रोतहरू
- Wikipedia (English): James Buchanan · CC BY-SA 4.0
- Wikipedia (Nepali): जेम्स बुकानान · CC BY-SA 4.0
- Wikidata item Q12325 · CC0 1.0
- Image: James Buchanan (cropped).jpg by From Brady daguerreotype (Mathew Brady) (1822-1896) (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जेम्स बुकानान". DigiNepal. Last updated 19 October 2026. https://diginpl.com/people/james-buchanan?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जेम्स बुकानान बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: James Buchanan (cropped).jpg — From Brady daguerreotype (Mathew Brady) (1822-1896), Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्