गणेशमान पुन माओवादीका नेता हुन् । हाल वहाँ वाणिज्य तथा आपूर्ति मन्त्री हुन । वहाँको जन्म विसं २०३१ मङ्गसिर १९ गते प्वाङ गाविस वडा न १ रुकुममा भएको हो । पिता डिलबहादुर पुन र माता तेजी पुनको कोखबाट वहाँको जन्म भएको हो ।
मुख्य तथ्यहरू
- जन्मस्थान
- रुकुम जिल्ला wd
- पेशा
- राजनीतिज्ञ wd
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
स्रोतहरू
- Wikipedia (English): Ganesh Man Pun · CC BY-SA 4.0
- Wikipedia (Nepali): गणेशमान पुन · CC BY-SA 4.0
- Wikidata item Q24199814 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गणेशमान पुन". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/ganesh-man-pun?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गणेशमान पुन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्