दिपेन्द्र बहादुर क्षेत्री नेपाल राष्ट्र बैङ्कको चौधौँ गभर्नर हुन् । सन् २००९ मा गभर्नर विजयनाथ भट्टराई वर्खास्त हुनासाथ उनी नियुक्त भएका थिए । पछि पुनः विजयनाथ भट्टराईलाई पुनर्वहाली गरिँदा उनलाई अन्य पदमा स्थानान्तरण गरियो । क्षेत्री राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् हुन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- स्याङ्जा जिल्ला wd
- पेशा
- business undergraduate, economist wd
स्रोतहरू
- Wikipedia (English): Deependra Bahadur Kshetry · CC BY-SA 4.0
- Wikipedia (Nepali): दिपेन्द्र बहादुर क्षेत्री · CC BY-SA 4.0
- Wikidata item Q1182448 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दिपेन्द्र बहादुर क्षेत्री". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/deependra-bahadur-kshetry?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दिपेन्द्र बहादुर क्षेत्री बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्