दयानन्द बज्राचार्य
Dayananda Bajracharya
नेपाली वैज्ञानिक
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
प्राध्यापक डा. दयानन्द बज्राचार्य (२००२-२०७०) नेपालका प्रसिद्ध बैज्ञानिक तथा लेखक थिए। उनलाई नेपालका प्रथम वनस्पतिशास्त्रीको रूपमा पनि चिनिन्छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का उपकूलपति बनेका बज्राचार्यले ३ दशक भन्दा बढी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए। बज्राचार्यले जर्मनको राइबर्ग विश्वविद्यालयबाट प्लान्ट साइन्समा विद्यावारिधि गरेका थिए। निकै लामो समय त्रिभुवन विश्वविद्यालयमा बज्राचार्य वनस्पति विज्ञान विभागको विभागीय प्रमुख रहेका बज्राचार्य सोही विश्वविद्यालयको शिक्षाध्यक्ष सम्म बनेका थिए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Dayananda Bajracharya · CC BY-SA 4.0
- Wikipedia (Nepali): दयानन्द बज्राचार्य · CC BY-SA 4.0
- Wikidata item Q15196818 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दयानन्द बज्राचार्य". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/dayananda-bajracharya?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
बालकृष्ण
बाबुराम आचार्य
ईमानसिंह चेम्जोङ
गोविन्द के.सी.
Marshall D. Moran
प्रसान बीर सिंह कंसाकर
योगी नरहरिनाथ
अञ्जनीकुमार शर्मा
भोला रिजाल
Khandro Lhamo
मधुकर शमशेर राणा
Suresh Raj Sharma