कुबेरबहादुर ओली
कुबेरबहादुर ओली
नेपाली राजनीतिज्ञ
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कुबेरबहादुर ओली एकिकृत नेकपा माओवादीको तर्फबाट संविधानसभा सभासदमा चुनिनुभएका माओवादीको थारुवान राज्य समिति सदस्य तथा अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। माओवादी नेता मोहन बैद्य किरणले संविधानसभा सभासदबाट राजीनामा दिएपछि माओवादीले ओली सभासदमा चुनिनुभएको थियो।
मुख्य तथ्यहरू
- पेशा
- राजनीतिज्ञ wd
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
स्रोतहरू
- Wikipedia (English): कुबेरबहादुर ओली · CC BY-SA 4.0
- Wikipedia (Nepali): कुबेरबहादुर ओली · CC BY-SA 4.0
- Wikidata item Q13180126 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कुबेरबहादुर ओली". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/da39a3ee5e6b-q13180126?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुबेरबहादुर ओली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
शेरबहादुर देउवा
रामचन्द्र पौडेल