DigiNepal
चन्द्र सम्शेर जङ्गबहादुर राणा
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

चन्द्र सम्शेर जङ्गबहादुर राणा

Chandra Shumsher Jung Bahadur Rana

नेपालको १३ औँ प्रधानमन्त्री

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

चन्द्र शमशेर राणा शासनका पाचौँ श्री ३ महाराज तथा नेपालका १३औँ प्रधानमन्त्री हुन्। यिनी आफ्ना दाजु देव शमशेरलाई सत्ताबाट च्यूत गरी धनकुटा तिर लखेटेर श्री ३ को पदमा विराजमान भएका थिए। चतुर र केही हदसम्म सुधारक देखिएका यिनी निकै लामो समयसम्म नेपालको प्रधानमन्त्री रहे। उनी पहिलो विश्वयुद्ध ताका यिनी नेपालका प्रधानमन्त्री थिए। यिनले बेलायती सेनाको तर्फबाट लड्न ठुलो सङ्ख्यामा नेपाली सेना पठाएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

पुरस्कार wd

  • Knight Grand Cross of the Order of the Bath
  • Knight Grand Cross of the Royal Victorian Order
  • Fellow of the Royal Geographical Society
  • Empress of India Medal
  • Knight Grand Commander of the Order of the Star of India
  • Knight Grand Cross of the Order of St Michael and St George
  • Grand Cross of the Legion of Honour
  • Grand Officer of the Legion of Honour

स्रोतहरू

  1. Wikipedia (English): Chandra Shumsher Jung Bahadur Rana · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चन्द्र सम्शेर जङ्गबहादुर राणा · CC BY-SA 4.0
  3. Wikidata item Q1061786 · CC0 1.0
  4. Image: Maharaja Chandra Shamsher.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चन्द्र सम्शेर जङ्गबहादुर राणा". DigiNepal. Last updated 21 November 2026. https://diginpl.com/people/chandra-shumsher-jung-bahadur-rana?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चन्द्र सम्शेर जङ्गबहादुर राणा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Maharaja Chandra Shamsher.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व