वेदानन्द झा
Bedanand Jha
राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
वेदानन्द झा नेपालका पूर्वमन्त्री हुन्। उनी तराई कांग्रेसका नेता थिए। कुलानन्द झा, रामजनम तिवारी, श्यामलाल मिश्र लगायतका नेताहरूको अगुवाइमा बिसं २००८ सालमा तराई कांग्रेसको स्थापना भएको थियो । तराई कांग्रेसले तराईलाई सङ्घीय ढाँचामा लैजानुपर्ने हिन्दीलाई नेपालीपछिको दोस्रो राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, नेपाली सेनामा मधेसी युवालाई समाहित गर्नुपर्ने लगायतका मागहरु राखेका थिए। वि.सं २०१३ सालमा तत्कालीन कुँवर इन्द्रजित सिंह सरकारले नेपालमा शिक्षाको मुख्य भाषा नेपाली लागू गरेपछि तराई कांग्रेसले हिन्दी आन्दोलन नै सुरु गर्यो। त्यसअघि तराईमा पनि हिन्दी भाषामा पढाइ हुन्थ्यो। सोही आन्दोलन चलीरहेको बेला पहिलो आमनिर्वाचन भयो र तराई कांग्रेसका सबै नेता उमेदवारको जमानत जफत भयो।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Bedanand Jha · CC BY-SA 4.0
- Wikipedia (Nepali): वेदानन्द झा · CC BY-SA 4.0
- Wikidata item Q4878986 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"वेदानन्द झा". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/bedanand-jha?lang=ne. Retrieved 11 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
रामचन्द्र पौडेल
सुशील कोइराला
सूर्यबहादुर थापा