DigiNepal

अभय मल्ल

Abhaya Malla

नेपाल मण्डलको राजा

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अभय मल्ल १३ औँ शताब्दीको उत्तरार्धमा नेपालमा मल्लवंशका राजा थिए। उनको मृत्यु नेपालको इतिहासमा राम्ररी अभिलेख गरिएको छ, किनकि उनी वि.सं. १३१० को महाभूकम्पको क्रममा मरे जसले काठमाडौँ उपत्यकाको एक तिहाइ जनसंख्यालाई खतम परे। राजाको भ्रमणका क्रममा नेपालको पश्चिम क्षेत्र कर्णाली नदि नजिकैको पहाडमा रहेको उनकै बङ्शले निर्माण गरेको देवलमा बास बसिरहेको बेलामा देवल भत्किएर मृत्यु भएको थियो। उनले लक्ष्यहोम गरेका थिए। उनको शासनकालमा लेखिएका धेरै पुस्तकहरू उपलब्ध छन्। उनका छोरा जया देव र आनन्द देवले उनको मृत्यु पछि संयुक्त राज्य गरे।

मुख्य तथ्यहरू

जन्मस्थान
नेपाल wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
सार्वभौम wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): Abhaya Malla · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अभय मल्ल · CC BY-SA 4.0
  3. Wikidata item Q4667341 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अभय मल्ल". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/abhaya-malla?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अभय मल्ल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व