Abhaya Malla

अभय मल्लEnglishनेपाली

Overview

Abhaya Malla (Newar: 𑐀𑐨𑐫 𑐩𑐮𑑂𑐮) was the second Malla king of Nepal and a son of Aridev Malla. He succeeded his father in 1216 and died during the 1255 earthquake which wiped out a third of the population of the Kathmandu Valley. [Wikipedia]

अभय मल्ल (मृत्यु १३१०) १३ औँ शताब्दीको उत्तरार्धमा नेपालमा मल्लवंशका राजा थिए। उनको मृत्यु नेपालको इतिहासमा राम्ररी अभिलेख गरिएको छ, किनकि उनी वि.सं. १३१० को महाभूकम्पको क्रममा मरे जसले काठमाडौँ उपत्यकाको एक तिहाइ जनसंख्यालाई खतम परे। राजाको भ्रमणका क्रममा नेपालको पश्चिम क्षेत्र कर्णाली नदि नजिकैको पहाडमा रहेको उनकै बङ्शले निर्माण गरेको देवलमा बास बसिरहेको बेलामा देवल भत्किएर मृत्यु भएको थियो। उनले लक्ष्यहोम गरेका थिए। उनको शासनकालमा लेखिएका धेरै पुस्तकहरू उपलब्ध छन्। उनका छोरा जया देव र आनन्द देवले उनको मृत्यु पछि संयुक्त राज्य गरे। [विकिपिडिया]

Positions held

Timeline

  1. 1216-01-01Became King of Nepal[Wikidata]
  2. 1255-01-01Left office as King of Nepal[Wikidata]

Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-08. Suggest a correction

Abhaya Malla · DigiNepal