सार्वजनिक मामले समाचार
नीति, संसद और सार्वजनिक संस्थान: DigiNepal पर ताज़ा पोस्ट, हर एक में मूल प्रकाशक का लिंक।
मशीन अनुवाद मूल देखें
शीर्षक और सारांश मशीन से अनुवादित हैं; मूल खबरें प्रकाशक की भाषा में हैं।
- मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने तयारी
काठमाडौँ, २८ भदौ । सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा…
सार्वजनिक मामले · DigiGovNepal · - जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत…
सार्वजनिक मामले · DigiGovNepal · - रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ । विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली…
सार्वजनिक मामले · DigiGovNepal · - काठमाडौं जिल्ला प्रशासनको चेतावनी: ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कारबाही
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले खाना पकाउने ग्याँसको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने ग्याँस विक्रेता तथा वितरकहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। 'WhatsApp Image 2026-09-12 at 22.29.11.jpeg' मा…
सार्वजनिक मामले · DigiGovNepal · - मलेसिया रोजगारीमा २५ मुख्य संस्थाको आबद्धता छानबिन, २५० संस्थाको पूर्वस्वीकृति रोक्का
सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ। वैदेशिक रोजगार विभागले उक्त…
सार्वजनिक मामले · DigiGovNepal · - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अस्थायी संरक्षणका लागि ललितपुरको गोदावरी नगरपालिका–ठेचोमा निर्माणाधीन अस्थायी संरक्षण केन्द्र सञ्चालनको तयारी तीव्र पारिएको छ। केन्द्रको ब्लक ‘ए’मा रंगरोगन, फ्लोरिङ, म्याट्रेस,…
सार्वजनिक मामले · DigiGovNepal · - देशभर मनसुनी वायुको प्रभाव, आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित छ। यसको प्रभावले हाल देशभर साधारणतया बदली (बादल लागेको) अवस्था छ…
सार्वजनिक मामले · DigiGovNepal · - स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्त्वपूर्ण सफलता
नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र खटाइबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्त्वपूर्ण सफलता हासिल भएको छ। गत भदौ १०…
सार्वजनिक मामले · DigiGovNepal · - South Asia Wildlife Enforcement Network (SAWEN) को पहिलो महासभा काठमाडौंमा सम्पन्न
दक्षिण एशियामा वन्यजन्तु अपराध नियन्त्रण र जैविक विविधताको संरक्षणका लागि क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण उपलब्धिसहित South Asia Wildlife Enforcement Network (SAWEN) को पहिलो महासभा काठमाडौंमा सम्पन्न…
सार्वजनिक मामले · DigiGovNepal · - बाढी प्रभावित बालबालिकाको संरक्षणलाई केन्द्रमा राखेर राष्ट्रिय बाल दिवस मनाउन सरकारको आग्रह
सरकारले विनाशकारी बाढीका कारण अभिभावक गुमाएका, बेपत्ता भएका, घाइते तथा जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय बाल दिवस मनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।…
सार्वजनिक मामले · DigiGovNepal · - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
बाढी तथा मानवीय संकटबाट प्रभावित नागरिकको संरक्षण तथा पुनर्स्थापनाका लागि सरकारले राहत, अस्थायी संरक्षण, मनोसामाजिक सहयोग तथा पुनर्स्थापनाका कार्यक्रमलाई तीव्रता दिएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक…
सार्वजनिक मामले · DigiGovNepal · - दलित अधिकार तथा विकाससम्बन्धी विधेयकमा सर्वसाधारणको राय मागियो
काठमाडौँ । २०८३ भदौ २६ — महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको अधिकार तथा विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण तथा…
सार्वजनिक मामले · DigiGovNepal · - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष मनोनयन गर्न गठित सिफारिस समितिको कार्यविधि २०८३ रद्द गरिएको बारे
— Ministry of Education and Sports
सार्वजनिक मामले · DigiGovNepal · - प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य…
सार्वजनिक मामले · DigiGovNepal · - प्रेस वक्तव्य
गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा प्रसुती सेवा सम्बन्धी घटना बारे प्रेस वक्तव्य — Ministry of Health and Food Safety
सार्वजनिक मामले · DigiGovNepal · - बाढी प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड बढी लाग्ने सरकारको अनुमान
रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद्…
सार्वजनिक मामले · DigiGovNepal ·