Official updates from Nepal's National Portal
Public notices, advisories and announcements published on the National Portal of Nepal (nepal.gov.np), mirrored on DigiNepal for easier reading. Every update links its original.
- बेँसीसहर–चामे सडक अवरुद्ध
लमजुङ, ११ असोजः बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर…
Office of the Prime Minister and Council of Ministers · - सिद्धार्थ राजमार्ग अवरुद्ध
वालिङ (स्याङ्जा), ११ असोजः पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको वालिङ–स्याङ्जा खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका…
Office of the Prime Minister and Council of Ministers · - परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौँ, ११ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र आर्मेनियाका विदेशमन्त्री अरारात मिर्जोयानबीच भेटवार्ता भएको छ । त्यस…
Office of the Prime Minister and Council of Ministers · - चार दिनदेखिको अविरल वर्षा आजबाट क्रमशः कमजोर हुने प्रक्षेपण
काठमाडौं । विगत चार दिनदेखि जारी अविरल वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने भएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार आज (आइतबार) दिउँसोसम्म देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे तापनि…
Office of the Prime Minister and Council of Ministers · - अर्थमन्त्री वाग्ले कतार प्रस्थान
काठमाडौँ, १० असोजः अर्थमन्त्री डा स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैंक (एआइआइबी)को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गर्नुभएको छ । बैठकमा भाग लिन नेपाली…
Office of the Prime Minister and Council of Ministers · - सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता
कास्की, १० असोज : पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ । रामघाटमा पानीको सतह बढ्दै जाँदा नदी किनारमा रहेका पोखरा–९ र पोखरा–११ का…
Office of the Prime Minister and Council of Ministers · - चार प्रदेशमा तीव्र गतिको हावाहुरी चल्ने मौसम विभागको पूर्वानुमान, सतर्कता अपनाउन अपिल
काठमाडौं । देशका विभिन्न भागमा निरन्तरको वर्षासँगै तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आम सर्वसाधारणमा सतर्कता अपनाउन विशेष आग्रह…
Office of the Prime Minister and Council of Ministers · - प्रधानमन्त्री शाह स्वदेश फिर्ता
काठमाडौँ, १० असोजः प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले,…
Office of the Prime Minister and Council of Ministers · - नारायणी नदीले सतर्कता तह पार गर्यो
चितवन, १० असोजः नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि परेको वर्षापछि अहिले नारायणी नदीले सतर्कता तह पार गरेको हो । नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल पानीको सतह आठ दशमलव ३० मिटर…
Office of the Prime Minister and Council of Ministers · - संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि
काठमाडौँ, १० असोजः प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा महासभाअन्तर्गतका कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा…
Office of the Prime Minister and Council of Ministers ·
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिकरसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/१० गते)
Ministry of Health and Food Safety · · Health, Public safety- भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन
काठमाडौँ, १० असोजः भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ । उपचारका क्रममा दुई…
Office of the Prime Minister and Council of Ministers · - परराष्ट्रमन्त्री खनाल र रोमानियाकी परराष्ट्रमन्त्री तोइउबीच भेटवार्ता
काठमाडौँ, १० असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र रोमानियाकी परराष्ट्रमन्त्री ओआना-सिल्भिया तोइउबीच न्यूयोर्कमा आज द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा संयुक्त…
Office of the Prime Minister and Council of Ministers · - आज देशभर बदली, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षा हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी,…
Office of the Prime Minister and Council of Ministers · - परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल
काठमाडौँ, १० असोजः परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका प्रमुख अतुल खरेसँग शुक्रबार भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ…
Office of the Prime Minister and Council of Ministers · - सुस्ताको थारु टोलमा बाढी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको क्बाढीबस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन् । जिल्लाको सुस्ता गाउँपालिका–५…
Office of the Prime Minister and Council of Ministers · - झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी
भद्रपुर (झापा), १० असोजः बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ । जिल्ला विपद्…
Office of the Prime Minister and Council of Ministers · - खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
सोलुखुम्बु, १० असोजः सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो ।…
Office of the Prime Minister and Council of Ministers · - भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी
काठमाडौँ, असोज १० : रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते विहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय…
Office of the Prime Minister and Council of Ministers · - भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द
१० असोजः लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । मौसम पूर्वानुमान…
Office of the Prime Minister and Council of Ministers ·