Official updates from Nepal's National Portal
Public notices, advisories and announcements published on the National Portal of Nepal (nepal.gov.np), mirrored on DigiNepal for easier reading. Every update links its original.
- रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #31
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली…
Ministry of Health and Food Safety · · Health, Public safety
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिकरसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०९ गते)
Ministry of Health and Food Safety · · Health, Public safety
भारी वर्षाको सम्भावनालाई मध्यनगर गर्दै स्वास्थ क्षेत्र उच्च सतर्कता तथा मन्त्रालयको पूर्वतयारीभारी वर्षाको सम्भावनालाई मध्यनगर गर्दै स्वास्थ क्षेत्र उच्च सतर्कता तथा मन्त्रालयको पूर्वतयारी (२०८३/०६/०९ गते)
Ministry of Health and Food Safety ·- अन्तरवार्ता सम्बन्धी सूचना |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको मनोनयन/नियुक्तिका लागि रोष्टर सूचिमा सुचिकृत हुन आवेदन दिने उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धी सूचना ।
Ministry of Health and Food Safety · - अन्तरवार्ता सम्बन्धी सूचना ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको मनोनयन/नियुक्तिका लागि रोष्टर सूचिमा सुचिकृत हुन आवेदन दिने उम्मेदवारहरुको अन्तरवार्ता सम्बन्धी सूचना ।
Ministry of Health and Food Safety · - खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विधेयकको मस्यौदामा राय/सुझाव सम्बन्धी सूचना।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा विधायन ऐन, २०८१ को दफा ६ बमोजिम सर्वसाधारणको राय/सुझावको लागि प्रकाशन गरिएको सूचना।
Ministry of Health and Food Safety ·
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिकरसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०८ गते)
Ministry of Health and Food Safety · · Health, Public safety
रसुवा भोटेकोशी बाढी - बाढी प्रभावित क्षेत्रमा खोप कार्यक्रमको प्रगतिरसुवा भोटेकोशी बाढी - बाढी प्रभावित क्षेत्रमा खोप कार्यक्रमको प्रगति (२०८३/०६/०८ गते)
Ministry of Health and Food Safety · · Health, Public safety- रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #30
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली…
Ministry of Health and Food Safety · - परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
काठमाडौँ, ९ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा आज अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।…
Office of the Prime Minister and Council of Ministers · - प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
काठमाडौँ, ९ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज सम्बोधन…
Office of the Prime Minister and Council of Ministers · - नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौं, ९ असोज : नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध १८७ मुलुकमा विस्तार भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा…
Office of the Prime Minister and Council of Ministers · - पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द
चितवन, ९ असोजः पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो र सम्भावित जोखिमलाई दृष्टिगत…
Office of the Prime Minister and Council of Ministers · - पहिरोले कान्ति लोकपथ अवरुद्ध
बागमती, ९ असोजः लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ । कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ विभिन्न तीन स्थानमा…
Office of the Prime Minister and Council of Ministers · - प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क, ८ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन…
Office of the Prime Minister and Council of Ministers ·
सतर्कता अपनाउनेबारे सार्वजनिक सूचनाअसोज ९ देखि ११ गतेसम्म सम्भावित अति भारी वर्षा, हिमपात तथा हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन र आधिकारिक सूचनाको पालना गर्न अनुरोध गरिन्छ। PUBLIC NOTICE In view of the potential…
Office of the Prime Minister and Council of Ministers ·- प्रेश विज्ञप्ति (२०८३ असोज ८)
moics.gov.np/content/13657/press-release--october-8--2083-/
Ministry of Industry, Commerce and Supplies · · Infrastructure - “नेपाल स्काउट सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक” उपर राय सुझाव उपलब्ध गराइदिने सम्बन्धमा
“नेपाल स्काउट सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक” उपर राय सुझाव उपलब्ध गराइदिने सम्बन्धमा
Ministry of Education and Sports · · Education - बाढीपहिरोको जोखिम: बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि ४ दिन रात्रिकालीन सवारीमा रोक
धुलिखेल। लगातारको भारी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि चार दिनसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। मनसुन प्रतिकार्य कमाण्ड पोष्ट…
Office of the Prime Minister and Council of Ministers · - आगामी शनिबारसम्म भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण आगामी शनिबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले बाढी र पहिरोको जोखिम हुन…
Office of the Prime Minister and Council of Ministers ·