Official updates from Nepal's National Portal
Public notices, advisories and announcements published on the National Portal of Nepal (nepal.gov.np), mirrored on DigiNepal for easier reading. Every update links its original.
- DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०७ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति…
Ministry of Science, Technology and Innovation · - नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुल सचिव नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको दरखास्त आह्वान सम्बन्धी सूचना
नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुल सचिव नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको दरखास्त आह्वान सम्बन्धी सूचना
Ministry of Education and Sports · · Education - नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुल सचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३
नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुल सचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३
Ministry of Education and Sports · · Education - भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल
काठमाडौँ, ८ असोज- परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ । संयुक्त…
Office of the Prime Minister and Council of Ministers · - उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ, ८ असोजः सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुनसक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता…
Office of the Prime Minister and Council of Ministers ·
सम्भावित जोखिमका लागि तयारी अवस्थामा रहने सम्बन्धमा।जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारी अनुसार मिति २०८३ असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने…
Ministry of Health and Food Safety · · Public safety
आवश्यक समन्वय र सहजीकरण गर्नुहुनआवश्यक समन्वय र सहजीकरण गर्नुहुन
Ministry of Education and Sports · · Education
सार्वजनिक सूचनासार्वजनिक सूचना
Ministry of Education and Sports · · Education- वैदेशिक अध्ययनको लागि निबेदन पेश गर्ने सम्बन्धी सूचना ।
वैदेशिक अध्ययनको लागि निबेदन पेश गर्ने सम्बन्धी सूचना ।
Ministry of Education and Sports · · Education
जलन उपचार विशेषज्ञ जनशक्ति तयारीका लागि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा ३० दिने विशेषज्ञ तालिम सुरुजलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्ने उद्देश्यले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम आजदेखि सुरु गरेको छ। जलन सेवाको राष्ट्रिय उपचार मापदण्डअनुसार…
Ministry of Health and Food Safety ·- नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने छः अर्थमन्त्री डा. वाग्ले
काठमाडौँ, ७ असोजः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने बताउनुभएको छ । प्रतिनिसिभाको आजको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’…
Office of the Prime Minister and Council of Ministers · - राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही
काठमाडौँ, ७ असोजः नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी…
Office of the Prime Minister and Council of Ministers ·
आगामी तीन दिनको मौसम पूर्वानुमान तथा चेतावनी सम्बन्धमा विशेष सूचनाजल तथा मौसम विज्ञान विभागद्वारा प्रकाशित पछिल्लो मौसमी बुलेटिन (जारी मिति: २०८३ असोज ०७ गते, बिहान ०८:०० बजे) अनुसार, आगामी तीन दिन नेपालको मौसममा उल्लेख्य बदलाव आउने र विशेषगरी शुक्रबार देशभरको…
Office of the Prime Minister and Council of Ministers ·- जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई नि:शुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड,२०८३
जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई नि:शुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड,२०८३
Ministry of Education and Sports · · Education - असोज ९ देखि ११ सम्म हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ, असोज ५ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको…
Office of the Prime Minister and Council of Ministers · - परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
काठमाडौँ, ७ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा आज सयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भारतका विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ । भेटका…
Office of the Prime Minister and Council of Ministers · - भारी वर्षाको प्रक्षेपणपछि काभ्रेका विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काभ्रेपलाञ्चोक, ७ असोजः सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतना अभियान अगाडि बढाइएको छ । जिल्लास्थित सशस्त्र प्रहरी…
Office of the Prime Minister and Council of Ministers · - परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
न्युयोर्क, ७ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय यहाँ भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै…
Office of the Prime Minister and Council of Ministers · - अन्तरवार्ता सम्बन्धी सूचना
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको मनोनयन/नियुक्तिका लागि रोष्टर सूचिमा सुचिकृत हुन आवेदन दिने उम्मेदवारहरूको अन्तरवार्ता सम्बन्धी सूचना
Ministry of Health and Food Safety · - रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #28
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली…
Ministry of Health and Food Safety · · Health, Public safety