Official updates from Nepal's National Portal
Public notices, advisories and announcements published on the National Portal of Nepal (nepal.gov.np), mirrored on DigiNepal for easier reading. Every update links its original.
- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको दोहा हुँदै…
Office of the Prime Minister and Council of Ministers ·
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिकरसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०६ गते)
Ministry of Health and Food Safety · · Health, Public safety
मुलुकी देवानी संहिताको प्रभावकारी कार्यान्वयन र सन्दर्भ सामग्री तयारी, अनुसन्धान तथा सहकार्यका लागि कानून मन्त्रालय, JICA प्रतिनिधि र जापानी कानूनविद् बिच छलफलमिति २०८३/०६/०५ गते कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा Japan International Cooperation Agency (JICA)का प्रतिनिधि, जापानी कानूनविद् तथा प्राध्यापकहरूसँग मुलुकी देवानी संहिताको प्रभावकारी…
Ministry of Law, Justice and Parliamentary Affairs ·
कानून मन्त्रालयद्वारा अन्य मन्त्रालयका कानून महाशाखा प्रमुखहरूसँग तेस्रो बैठक सम्पन्न२०८३ असोज ०५ (2026 September 21) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा घोषणा गरिएको ‘कानून सुधार तथा कानून निर्माण वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा सङ्घीय संसदलाई आवश्यक विधायिकी कार्य उपलब्ध…
Ministry of Law, Justice and Parliamentary Affairs ·- बाढीबाट क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोजभित्र यातायात सञ्चालन गर्ने सरकारको तयारी
बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डमा यही असोजभित्र यातायात सञ्चालन गर्ने गरी सरकारले मर्मतलाई तीव्रता दिएको छ। गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत…
Office of the Prime Minister and Council of Ministers · - भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ। भूमि व्यवस्था, सहकारी,…
Office of the Prime Minister and Council of Ministers · - विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदानका लागि प्रस्तावसम्बन्धी सूचना
विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदानका लागि प्रस्तावसम्बन्धी सूचना
Ministry of Science, Technology and Innovation · - विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदान कार्यान्वयन कार्यविधि. २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदान कार्यान्वयन कार्यविधि. २०८३
Ministry of Science, Technology and Innovation · - प्रेस विज्ञप्ति: माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको औपचारिक भारत भ्रमण सम्पन्न
प्रेस विज्ञप्ति: माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको औपचारिक भारत भ्रमण सम्पन्न
Ministry of Finance ·
समाज कल्याण परिषद्को ४९औँ स्थापना दिवस तथा ४७औँ सामाजिक सेवा दिवसमा मन्त्री बादीको शुभकामनामहिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री तथा समाज कल्याण परिषद्की अध्यक्ष सिता बादीले सामाजिक संघसंस्थाको योगदानलाई थप प्रभावकारी, समन्वयित, पारदर्शी र दिगो…
Ministry of Women, Children, Gender and Sexual Minorities and Social Security ·- प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका समकक्षी अनवर इब्राहिमबीच आज विशेष छलफल
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गर्नुभएको छ। उहाँले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गर्नुभएको हो। छलफलका…
Office of the Prime Minister and Council of Ministers · - मानव अधिकार पुरस्कारको लागि प्राप्त सिफारिसमा पुरस्कार प्रदान गर्न नहुने कारण भए उजुरी दिने सम्बन्धी सूचना
(सूचना प्रकाशन मिति : २०८३/०६/०५) यस मन्त्रालयको मिति २०८१/०४/३१ र पुनः प्रकाशित मिति २०८१/०५/२२ को मानव अधिकार पुरस्कारको सिफारिसको लागि दरखास्त आह्वान गरिएको सूचनाबमोजिम तोकिएको म्यादभित्र देहायका…
Ministry of Law, Justice and Parliamentary Affairs · · Law - परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा नेपालमा हालै…
Office of the Prime Minister and Council of Ministers · - न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली सङ्घ (इयु)की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको…
Office of the Prime Minister and Council of Ministers · - परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त…
Office of the Prime Minister and Council of Ministers · - परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा उहाँहरुबीच…
Office of the Prime Minister and Council of Ministers · - प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै
काठमाडौँ, ६ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै…
Office of the Prime Minister and Council of Ministers · - शेयर कारोबार पुनः सञ्चालन
काठमाडौँ, ६ असोज : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने भएको छ । नेप्सेका सूचना…
Office of the Prime Minister and Council of Ministers · - असोज ९ देखि ११ गतेसम्म भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन मौसम महाशाखाको आग्रह
काठमाडौं । नेपालमा मनसुन अझै सक्रिय रहेकै बेला पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ। बंगालको खाडीको मध्य–पश्चिम भूभाग आसपास रहेको न्यूनचापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै…
Office of the Prime Minister and Council of Ministers ·
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिकरसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०५ गते)
Ministry of Health and Food Safety · · Health, Public safety