DigiNepal

विज्ञान, प्रौद्योगिकी और नवाचार मंत्रालय संबंधित और आम जनता के प्रकाशन की तारीख के लिए मांगी गई राय के संबंध में जानकारीः 2083/8/9

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सरोकारवाला र सर्वसाधारणको लागि राय माग गरिएको सम्बन्धी सूचना प्रकाशन मितिः २०८३/८/९

नेपाल विज्ञान, प्रौद्योगिकी और नवाचार पूर्वानुमान-स्थापना अध्यादेश, 2083 की धारा 50 द्वारा प्रदत्त शक्तियों का प्रयोग करते हुए मंत्रालय ने नेपाल विज्ञान, प्रौद्योगिकी को लागू करने और...

Picture published with this update

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान नियमावली, २०८३ मस्यौदा तयार गरिएको छ। प्रस्तुत मस्यौदा उपर सरोकारवाला तथा सर्वसाधारणहरुको रायको लागि प्रकाशन गरिएको हुँदा सो मस्यौदा उपर तपसिलमा उल्लिखित ढाँचा र Email: info@mosti.gov.np र m.secretariate@mosti.gov.np मार्फत ७ (सात) दिन भित्र आफ्नो राय तथा सुझाव/प्रतिक्रिया उपलव्ध गराइदिनु हुन सरोकारवाला सबै र सर्वसाधारण समक्ष सादर अनुरोध छ।

NASTI Regulation - 2083-08-08 web.pdf

Open Download
Page 1 of 12: NASTI Regulation - 2083-08-08 web.pdf
1 / 12
Page 2 of 12: NASTI Regulation - 2083-08-08 web.pdf
2 / 12
Page 3 of 12: NASTI Regulation - 2083-08-08 web.pdf
3 / 12
Page 4 of 12: NASTI Regulation - 2083-08-08 web.pdf
4 / 12
Page 5 of 12: NASTI Regulation - 2083-08-08 web.pdf
5 / 12
Page 6 of 12: NASTI Regulation - 2083-08-08 web.pdf
6 / 12
Page 7 of 12: NASTI Regulation - 2083-08-08 web.pdf
7 / 12
Page 8 of 12: NASTI Regulation - 2083-08-08 web.pdf
8 / 12
Page 9 of 12: NASTI Regulation - 2083-08-08 web.pdf
9 / 12
Page 10 of 12: NASTI Regulation - 2083-08-08 web.pdf
10 / 12
Page 11 of 12: NASTI Regulation - 2083-08-08 web.pdf
11 / 12
Page 12 of 12: NASTI Regulation - 2083-08-08 web.pdf
12 / 12

दस्तावेज़ 1

  • NASTI Regulation - 2083-08-08 web.pdfPDF · 12 pages · 653 KB
    Download
Text extracted from the PDF: NASTI Regulation - 2083-08-08 web.pdf

Machine-extracted for search and accessibility. It may contain errors and is not the official text; the attached document is the authoritative version.

नेपाल सरकार

विज्ञान, प्रविधि तथा निप्रिततन मन्त्रालय

सरोकारिाला र सितसािारणको लाधि राय माि िररएको
सम्बन्त्िी सूचना

प्रकाशन धमधतिः २०८३/८/९
नेपाल विज्ञान, प्रविधि तथा निप्रिततन प्रज्ञा-प्रधतष्ठान अध्यादे श, २०८३ को दफा ५० ले ददएको
अधिकार प्रयोि िरी मन्त्रालयले नेपाल विज्ञान, प्रविधि तथा निप्रिततन प्रज्ञा-प्रधतष्ठान धनयमािली,
२०८३ मस्यौदा तयार िररएको छ। प्रस्तुत मस्यौदा उपर सरोकारिाला तथा सितसािारणहरुको

रायको लाधि प्रकाशन िररएको हुँदा सो मस्यौदा उपर तपधसलमा उल्ललल्ित ढाुँचा र Email:
info@mosti.gov.np र m.secretariate@mosti.gov.np माफतत ७ (सात) ददन धिर आफ्नो राय तथा
सुझाि/प्रधतविया उपलव्ि िराइददनु हुन सरोकारिाला सबै र सितसािारण समक्ष सादर अनुरोि छ।
तपधसल
राय, सुझाि/परामशत ढाुँचािः
ि.सं. प्रस्ताविक धनयमािली
मस्यौदाको व्यिस्था

धनयमािली मस्यौदाको धनयम

राय,

र उपधनयम

सुझाि/परामशत

1

पुष्ट्याई

नेपाल विज्ञान, प्रविधि तथा निप्रिततन प्रज्ञा-प्रधतष्ठान धनयमािली, २०८३ (मस्यौदा)
नेपाल विज्ञान, प्रविधि तथा निप्रिततन प्रज्ञा-प्रधतष्ठान अध्यादे श, २०८३ को दफा ५० ले ददएको अधिकार
प्रयोि िरी नेपाल सरकारले यी धनयमहरु बनाएको छ।

पररच्छे द - १
प्रारल्म्िक

१.

सं ल्क्षप्त नाम र प्रारम्ि : (१) यी धनयमहरूको नाम "नेपाल विज्ञान, प्रविधि तथा निप्रिततन प्रज्ञाप्रधतष्ठान धनयमािली, २०८३" रहेको छ।

(२) यो धनयमािली नेपाल राजपरमा प्रकाशन िएको धमधतदे ल्ि प्रारम्ि हुनेछ।
२.

पररिाषा : विषय िा प्रसङ्गले अको अथत नलािेमा यस धनयमािलीमा,(क)

"अध्यादे श" िन्नाले नेपाल विज्ञान, प्रविधि तथा निप्रिततन प्रज्ञा-प्रधतष्ठान अध्यादे श, २०८३

(ि)

"धनिातचन सधमधत" िन्नाले धनयम ५ बमोल्जम िठन िएको अध्यक्षको धनिातचन सधमधत

(ि)

"पदपूधतत सधमधत" िन्नाले धनयम १७ बमोल्जम िठन हुने िैज्ञाधनक तथा कमतचारी पदपूधतत

(घ)

"पररषद्" िन्नाले अध्यादे शको दफा १५ बमोल्जम िठन िएको कायतकारी पररषद् सम्झनुपछत।

(ङ)

“प्रधतष्ठान” िन्त्नाले अध्यादे शको दफा ३ बमोल्जम स्थापना िएको नेपाल विज्ञान, प्रविधि तथा

(च)

"समकक्षी समीक्षा" िन्नाले अध्यादे शको दफा १३ को कायातन्त्ियनका लाधि सम्बल्न्त्ित

सम्झनुपछत।
सम्झनुपछत।

सधमधत सम्झनुपछत।

निप्रिततन प्रज्ञा-प्रधतष्ट्ठान सम्झनुपछत।

िैज्ञाधनक वििाका स्ितन्त्र, विज्ञ तथा ख्याधतप्राप्त विशेषज्ञहरूद्वारा शोिपर, अनुसन्त्िान प्रस्ताि,
प्राल्ज्ञक योिदान िा कायतसम्पादनको आिारमा िररने िस्तुधनष्ठ मूलयाङ्कन प्रविया सम्झनुपछत ।

(छ)

"धसफाररस सधमधत" िन्नाले उपाध्यक्ष धनयुल्िको धसफाररस िनत अध्यादे शको दफा २० को
उपदफा (२) बमोल्जम िठन हुने सधमधत सम्झनुपछत।

पररच्छे द - २
संिठनात्मक संरचना सम्बन्त्िी व्यिस्था
३.

शािा कायातलय र सम्पकत धबन्त्द ु स्थापना : अध्यादे शको दफा ३ को उपदफा (४) र दफा ४४ को

उपदफा (१) बमोल्जम प्रज्ञा-प्रधतष्ठानले शािा तथा सम्पकत कायातलय स्थापना िदात मन्त्रालयसुँि
स्िीकृधत धलनुपनेछ।

2

४.

तोवकएका अन्त्य धनकायहरू : अध्यादे शको दफा ६ को िण्ड (ङ) बमोल्जम प्रज्ञा-प्रधतष्ठानको

प्रिािकारी कायतसम्पादनका लाधि आिश्यकतानुसार प्राज्ञ सिाको धसफाररसमा स्िीकृत सं िठन तथा
व्यिस्थापन सिे क्षण प्रधतिेदन बमोल्जमका अन्त्य धनकायहरु रहनेछन्।
पररच्छे द - ३
अध्यक्ष तथा उपाध्यक्षको धनयुल्ि तथा सेिा सुवििा सम्बन्त्िी व्यिस्था

५.

अध्यक्षको धनिातचन तथा उम्मेदिारी प्रविया: (१) अध्यादे शको दफा १८ को उपदफा (१) बमोल्जम
अध्यक्षको पदको धनिातचन िनत प्रधतष्ठानको सिापधतले सिाका सदस्यहरूमध्येबाट कुनै एक प्राज्ञ

सदस्यको सं योजकत्िमा मन्त्रालयले तोकेको अधिकृत प्रधतधनधि र एक जना िैज्ञाधनक विज्ञ सदस्य
रहेको तीन सदस्यीय धनिातचन सधमधत िठन िनेछ।

(२) धनिातचन सधमधतले मतदान हुन ुिन्त्दा कम्तीमा पन्त्र ददन अिािै धनिातचन कायत ाधलका
प्रकाशन िनेछ।
(३) अध्यादे शको दफा १८ को उपदफा (१) र दफा २२ बमोल्जम योग्यता पुिेका प्राज्ञ
सदस्यले धनिातचन सधमधतले तोकेको ढाुँचामा आफ्नो उम्मेदिारी दतात िराउनुपनेछ।
(४) धनिातचन िोप्य मतदानको माध्यमबाट हुनेछ र अध्यादे शको दफा १२ को उपदफा
(४) बमोल्जम प्राज्ञ सदस्य, प्रविधि-प्रिीण सदस्य र आबद्ध युिा सदस्यलाई मतदान िने अधिकार
हुनेछ।
(५) िसेको कूल सदर मतको बहुमत प्राप्त िने उम्मेदिार अध्यक्ष पदमा धनिातल्चत हुनेछ।
(६) धनिातचन सधमधतले धनिातचन सम्पन्न िएपधछ धनिातल्चत उम्मेदिारको नाम धनयुल्िका लाधि
मन्त्रालयसमक्ष धसफाररस िनेछ।
(७) अध्यक्ष छनौट मापदण्ड, आचारसं वहता र धनिातचन सम्बन्त्िी अन्त्य कायतविधि धनिातचन
सधमधतले धनिातरण िरे बमोल्जम हुनेछ।
६.

उपाध्यक्षको धसफाररस तथा िररष्ठता धनिातरण: (१) अध्यक्षको धनयुल्ि िएको धमधतले पैचालीस
ददनधिर धसफाररस सधमधतले उपाध्यक्षको धनयुल्ि धसफाररस िनेछ।

(२) अध्यादे शको दफा २० को उपदफा (२) बमोल्जम िठन िएको धसफाररस सधमधतले
उपाध्यक्षको धनयुल्ि प्रयोजनका लाधि योग्य प्राज्ञ सदस्यहरूबाट दरिास्त आह्वान िनेछ।
(३) धसफाररस सधमधतले विज्ञता, अनुिि, सोंचपर / व्यिस्थापन योजना र प्रस्तुधतकरणका
आिारमा मूलयाङ्कन िरी उच्चतम अङ्क प्राप्त िने दुई जना फरक फरक वििाका उपाध्यक्षका लाधि
दुई दुई जना योग्य उम्मेदिारको नाम मन्त्रालयसमक्ष धसफाररस िनेछ ।

3

(४) मन्त्रालयले उपधनयम (३) बमोल्जम धसफाररस िई आएका उम्मेदिारमध्येबाट दुई जना
उपाध्यक्ष धनयुि िनेछ।
(५) उपधनयम (४) बमोल्जम धनयुि उपाध्यक्षको िररष्ठता मन्त्रालयले धनिातरण िरे बमोल्जम
हुनेछ।
(६) उपाध्यक्षको धसफाररस सम्बन्त्िी अन्त्य कायतविधि धसफाररस सधमधतले धनिातरण िरे
बमोल्जम हुनेछ।
७.

अध्यक्ष र उपाध्यक्षको पाररश्रधमक, सुवििा र सेिाका शततहरू: नेपाल विज्ञान, प्रविधि तथा निप्रिततन

प्रज्ञा पररषद्का अध्यक्ष र उपाध्यक्षको पाररश्रधमक र सेिाका शततहरु अनुसूची-१ मा तोवकए बमोल्जम
हुनेछ।

पररच्छे द - ४
ब्रे न िेन तथा आिारिूत िैज्ञाधनक अनुसन्त्िान केन्त्र सम्बन्त्िी व्यिस्था
८.

ब्रे न िेन तथा आिारिूत िैज्ञाधनक अनुसन्त्िान केन्त्रको सं रचना : (१) िररष्ठ उपाध्यक्षको प्रत्यक्ष
नेत ृत्िमा रहने िरी केन्त्रअन्त्तित ब्रे न िेन इकाई र आिारिूत विज्ञान अनुसन्त्िान तथा विकास इकाई
रहनेछन्।

(२) ब्रे न िेन तथा आिारिूत िैज्ञाधनक अनुसन्त्िान केन्त्रको आिश्यक इकाई तथा
व्यिस्थापन, विज्ञान, प्राविधिक सम्बन्त्िी पदहरु सङ्गठनात्मक ढाुँचा र दरबन्त्दी वििरण नेपाल
सरकारबाट स्िीकृत सं िठन तथा व्यिस्थापन प्रधतिेदन बमोल्जम हुनेछ।
९.

विज्ञ पररचालन तथा विशेष सुवििा : (१) स्िदे शी िा विदे शी अनुसन्त्िानकतात िा िैज्ञाधनकलाई बढीमा
एक िषतसम्मको अिधिका लाधि अनुसन्त्िान पररयोजना िा फेलोधसपमा आबद्ध िनत सवकनेछ।

(२) उपधनयम (१) बमोल्जम आिद्ध व्यल्िहरुलाई प्रधतष्ठानले आिश्यकता र औल्चत्यका
आिारमा पुनिः एक िषत अििी थप िनत सक्नेछ।
(३) उपधनयम (२) िन्त्दा बढी अििी थप िनुतपने िएमा आिश्यकता र औल्चत्य िुलाई
प्रधतष्ठानले मन्त्रालयमा सहमधतका लाधि पेश िनुतपनेछ र मन्त्रालयले बढीमा तीन िषत सम्म अििी
थप िनत सक्नेछ।
(४) अध्यादे शको दफा २८ को उपदफा (१) को िण्ड (ि) बमोल्जम स्िदे श फवकतने िा
आमल्न्त्रत विज्ञहरूलाई दे हायका विशेष सुवििा प्रदान िररनेछ :(क) िैज्ञाधनक उपकरण तथा अनुसन्त्िान सामग्री आयात िदात लाग्ने िन्त्सार तथा कर
छु टका लाधि मन्त्रालयमाफतत अथत मन्त्रालयमा धसफाररस,

4

(ि) प्रज्ञा-प्रधतष्ठानका प्रयोिशाला, पुस्तकालय तथा कम्प्युवटङ पूिातिारहरूको धनिःशुलक
उपयोि,

(ि) अनुसन्त्िान कायत सञ्चालन िनत प्रारल्म्िक अनुदान,
(घ) नेपाल सरकारद्वारा धनिातररत विशेष ित्ता िा पाररश्रधमक।
(५) अनुसन्त्िान पररयोजना िा फेलोधसप छनौट, पररचालन र आिद्ध अनुसन्त्िानकतात िा
िैज्ञाधनकको अन्त्य सेिा सुवििा सम्बन्त्िी मापदण्ड अध्यादे शको दफा ५१ बमोल्जम प्रधतष्ठानले धनिातरण
िरे को विधनयमािली बमोल्जम हुनेछ।

१०.

ब्रे न िेन इकाईको अन्त्य काम कततव्य र अधिकार : (१) अध्यादे शको दफा २८ को उपदफा (१)
अधतररि ब्रे न िेन इकाईको अन्त्य काम कततव्य र अधिकार दे हाय बमोल्जम हुनेछिः

(क) स्िदे श तथा विदे शमा विधिन्न उच्च प्राल्ज्ञक तथा िैज्ञाधनक क्षेरमा कायतरत नेपाली

िैज्ञाधनकहरूको रोस्टर (विशेषज्ञ सूची) तयार िरी धडल्जटल रुपमा समेत अद्यािधिक राख्ने,

(ि) स्िदे श तथा विदे शका विश्वविद्यालय र अनुसन्त्िान सं स्थामा कायतरत स्िदे शी तथा विदे शी

विज्ञहरूलाई अधतधथ प्राध्यापक िा विशेषज्ञ सललाहकारका रूपमा आमल्न्त्रत िने,

(ि)

प्रज्ञा-प्रधतष्ठान र अन्त्तरातविय अनुसन्त्िान केन्त्रहरूबीच ज्ञान, प्रविधि र विज्ञहरूको साझेदारी

(घ)

स्िदे शी तथा विदे शी िैज्ञाधनकहरूले नेपालका स्थानीय समस्याहरू समािानका लाधि

(ङ)

विदे शबाट फवकतने िा अलपकालीन रूपमा दे श फवकतएका विज्ञहरूका लाधि फेलोधसप,

सहज बनाउन दद्वपक्षीय समझदारी तथा आन्त्तररक कायतविधि तयार िने,
लयाएका अनुसन्त्िान पररयोजनाहरूलाई सहजीकरण िने,

अनुसन्त्िान अनुदान र आिश्यकतानुसार कायतस्थल, प्रयोिशाला स्पेस उपलब्ि िराउने
व्यिस्थाको सं योजन िने,

(च)

राविय

आिश्यकताका

आिारमा

ब्रे न

िेन

कायतिम

अन्त्तित

समेवटनुपने

प्राथधमकताका िैज्ञाधनक क्षेरहरूको पवहचान िरी प्रधतष्ठानसमक्ष धसफाररस िने,

उच्च

(छ) ब्रे न िेन कायतिम माफतत दे शमा धिधरने ज्ञान, प्रविधि र अनुसन्त्िान पररणामहरूको

प्रिािकाररता र योिदानको धनयधमत अनुिमन तथा मूलयाङ्कन िने,

(ज)

स्िदे शमा िा विदे शमा अध्ययन िा अनुसन्त्िान िरररहेका प्रधतिािान नेपाली युिा

विद्याथीहरूको प्रधतिा पलायन रोक्न उनीहरूलाई दे शको विज्ञान प्रणालीसुँि जोड्ने विशेष
आकषतणका कायतिमहरू पवहचान िरी प्रधतष्ठानसमक्ष पेश िने,

(झ)

ब्रे न िेन इकाईको कायतप्रणालीलाई पारदशी, प्रिािकारी र प्रविधिमैरी बनाउने
प्रिधत प्रधतिेदन कायतकारी पररषद् समक्ष पेस िने।

5

र िावषतक

११.

आिारिूत विज्ञान अनुसन्त्िान तथा विकास सम्बन्त्िी अन्त्य व्यिस्था: (१) अध्यादे शको दफा २९ को

१२.

आिारिूत विज्ञान अनुसन्त्िान तथा विकास इकाईको सहकायत: (१) अध्यादे शको दफा २९ को

उपदफा (२) बमोल्जमका अन्त्य कायतहरु कायतकारी पररषद्ले धनिातरण िरे बमोल्जम हुनेछ।

उपदफा (२) बमोल्जम आिारिूत विज्ञान अनुसन्त्िान तथा विकास इकाईले दे हायका विषयमा सहकायत
िनत सक्नेछ:(क)

स्िदे शी तथा विदे शी विश्वविद्यालय र अनुसन्त्िान केन्त्रहरूबीच आिारिूत विज्ञानको

(ि)

राविय तथा अन्त्तरातविय स्तरका प्रख्यात अनुसन्त्िान सं स्था, प्रयोिशाला र प्राल्ज्ञक

(ि)

अन्त्तरातविय िैज्ञाधनक सङ्गठनहरूसुँि नेपालको तफतबाट प्रधतधनधित्ि िदै दद्वपक्षीय तथा

(घ)

प्रज्ञा-प्रधतष्ठानका प्रयोिशाला तथा उपकरणहरु प्रयोि िनत विश्वविद्यालय, प्रयोिशाला,

(ङ)

िैज्ञाधनक अनुसन्त्िानका लाधि आिश्यक पने स्रोत सािनका लाधि विकास साझेदार तथा

(च)

राविय सुरक्षा, स्िास््य र साितजधनक वहतसुँि सरोकार राख्ने अन्त्य सरकारी धनकायहरूसुँि

(छ)

प्रादे ल्शक तथा स्थानीय तहमा विज्ञान, प्रविधि तथा निप्रिततनको विकासका लाधि

क्षेरमा सं य ुि अनुसन्त्िान तथा शैल्क्षक आदान-प्रदान,
प्रधतष्ठानहरूसुँि साझेदारी सञ्जाल धनमातण,

बहुपक्षीय िैज्ञाधनक पररयोजनाहरूमा सहिाधिता,

ुँ सहकायतको विधि तथा मापदण्ड धनिातरण,
अनुसन्त्िानकतात र सं स्थाहरुसि
अन्त्तरातविय दातृ धनकायहरूसुँि सहकायतको प्रस्ताि तयारी,
समन्त्िय िरी सं य ुि िैज्ञाधनक कायतदल िठन र सहकायत,
प्रादे ल्शक सरकार तथा स्थानीय तहसुँि सहकायत ।

(२) उपधनयम (१) का अधतररि सहकायतका अन्त्य विषय िा क्षेरहरु कायतकारी पररषद्को

धसफाररसमा मन्त्रालयले धनिातरण िनत सक्नेछ।
१३.

आिारिूत विज्ञान अनुसन्त्िान तथा विकास सम्बन्त्िी अनुिमन तथा मूलयाङ्कन: अध्यादे शको दफा २९

को उपदफा (२) बमोल्जम आिारिूत विज्ञान अनुसन्त्िान तथा विकास इकाईले दे हायका विषयमा
अनुिमन तथा मूलयाङ्कन िनेछ :(क)

सञ्चालनमा रहेका प्रत्येक अनुसन्त्िान पररयोजनाको प्रिधतको धनयधमत अनुिमन िने,

(ि)

अनुिमनका िममा प्राप्त सुझाि र पृष्ठपोषणलाई कायातन्त्ियनमा लयाई पररयोजनाको लक्ष्य

(ि)

प्रत्येक आधथतक िषतको अन्त्त्यमा सम्पूणत अनुसन्त्िान पररयोजनाहरूको अनुिमन प्रधतिेदन

हाधसल िनत सहजीकरण िने,

तयार िरी प्राज्ञ सिासमक्ष पेश िने,

6

१४.

(घ)

अनुसन्त्िान पररयोजनाको प्रिािकाररता र िैज्ञाधनक िुणस्तरको स्ितन्त्र समकक्षी विज्ञद्वारा

(ङ)

अनुसन्त्िानकतातहरूले उत्पादन िरे को िैज्ञाधनक ज्ञान, पेटेन्त्ट र जनतल प्रकाशनका

(च)

धनिातररत

(छ)

मूलयाङ्कन सधमधतको धसफाररसलाई कायतकारी पररषद्ले अनुमोदन िरी अधिले ि राख्ने र

मूलयाङ्कन िराउने,

आिारमा िावषतक रुपमा व्यल्िित कायतसम्पादन मूलयाङ्कन िने,
समयसीमाधिर

काम

सम्पन्न

निने

िा

सन्त्तोषजनक

अनुसन्त्िानकतात िा पररयोजनाको आधथतक सहयोि रोक्का िने,

नधतजा

नददने

आिामी योजनामा सुिारका लाधि आिारको रूपमा प्रयोि िने ।

आिारिूत विज्ञान अनुसन्त्िान तथा विकास सम्बन्त्िी अनुसन्त्िानको पुनरािलोकन: अध्यादे शको दफा
२९ को उपदफा (२) बमोल्जम आिारिूत विज्ञान अनुसन्त्िान तथा विकास इकाईले दे हायका
आिारमा अनुसन्त्िान तथा विकास कायतिम र कायतनीधतको पुनरािलोकन िनेछ :-

(क) आिारिूत विज्ञान अनुसन्त्िान नीधत, प्राथधमकता र कायतिमहरुको प्रत्येक दुई िषतमा

पुनरािलोकन िने,

(ि) विज्ञान, प्रविधि र निप्रिततनको क्षेरमा आएका निीन आयाम, फ्रल्न्त्टयर प्रविधि र

विश्वव्यापी

िैज्ञाधनक

पुनरािलोकन िने,

रूपान्त्तरणलाई

समेट्न

अनुसन्त्िान

कायतिमहरूको

िावषतक

(ि)

अन्त्तरातविय स्तरका राम्रा अभ्यासहरू लाई अध्ययन िरी नेपालको सन्त्दितमा उपयुि

(घ)

बौवद्धक सम्पल्त्त अधिकार र अनुसन्त्िानबाट प्राप्त हुने लािको बाुँडफाुँटसम्बन्त्िी विद्यमान

हुनेिरी अनुसन्त्िान तथा विकासका मापदण्डहरूको पुनरािलोकन िने,

समस्याको समािानका लाधि िनुतपने कानूनी सुिारका सम्बन्त्िमा प्रधतष्ठानसमक्ष धसफाररस
िने,

(ङ)

अनुिमन मूलयाङ्कनका िममा दे ल्िएका कमजोरी र रुवट सच्याउने ।

पररच्छे द - 5
व्यािहाररक विज्ञान अनुसन्त्िान तथा निप्रिततन केन्त्र सम्बन्त्िी व्यिस्था
१५.

व्यािहाररक विज्ञान अनुसन्त्िान तथा निप्रिततन केन्त्रको अन्त्य इकाईहरु: (१) अध्यादे शको दफा ३०
को उपदफा (३) मा तोवकएका अधतररि अन्त्य इकाई सं िठन तथा व्यिस्थापन सिे क्षण प्रधतिेदन
बमोल्जम प्राज्ञ सिाको धसफाररसमा आिश्यकता अनुसार रहनेछन् ।

१६.

व्यािहाररक विज्ञान अनुसन्त्िान तथा निप्रिततन केन्त्रको अन्त्य काम कततव्य र अधिकार: अध्यादे शको
दफा ३१ को अधतररि अन्त्य काम कततव्य र अधिकार प्राज्ञ सिाको धसफाररसमा मन्त्रालयले धनिातरण
िरे बमोल्जम हुनेछ ।

7

पररच्छे द - 6
प्रधतष्ठानको िैज्ञाधनक, प्राविधिक तथा कमतचारी सम्बन्त्िी व्यिस्था
१७.

िैज्ञाधनक तथा प्राविधिक कमतचारीहरुको सेिा शतत: (१) अध्यादे शको दफा ३४ को उपदफा (८)
बमोल्जम िैज्ञाधनक तथा कमतचारीको धनयुल्ि, काम कततव्य र अधिकार, कायतविधि धनिातरण, सेिा शतत,
सुवििा र अिकाश लिायतका व्यिस्था अध्यादे शको दफा ५१ बमोल्जम प्राज्ञ सिाले स्िीकृत िरे को
विधनयमािली बमोल्जम हुनेछ।
(२) प्रधतष्ठानको आिश्यकताअनुसार धनल्ित पररयोजना, अनुसन्त्िान िा धनयधमत कायतका लाधि
करार सेिामा िैज्ञाधनक तथा प्राविधिक कमतचारी धनयुि िनत सवकनेछ।
(३) उपधनयम (२) बमोल्जम धनयुि िैज्ञाधनक तथा प्राविधिक कमतचारीहरुको कायतसम्पादन
सूचक सवहतको आिधिक मूलयाङ्कनका आिारमा प्रधतष्ठानले करार समाप्त िनत िा सेिाबाट अिकाश
ददन सवकनेछ।

१८.

प्रधतष्ठापनमा कायतरत कमतचारीको व्यिस्थापन: (१) यो धनयमािली प्रारम्ि हुुँदाका बित प्रधतष्ठानमा
कायतरत स्थायी िैज्ञाधनक तथा कमतचारीको हकमा धनजको सेिा शततमा प्रधतकूल असर नपने िरी
दे हाय बमोल्जम सं िमणकालीन व्यिस्थापन िररनेछ:
(क) यो धनयमािली प्रारम्ि हुुँदाका बित साविकको सेिा शततबमोल्जम स्थायी पदमा
कायतरत िैज्ञाधनक तथा कमतचारीहरुलाई स्िीकृत दरबन्त्दीमा धमलान िररनेछ।
(ि) स्िीकृत दरबन्त्दी िन्त्दा बढी िएका िैज्ञाधनक तथा कमतचारीलाई धनयमानुसार
पाउने सेिा सुवििा सवहत सेिाबाट अिकाश ददन सवकनेछ।
(ि) साविकको सेिा शततबमोल्जम स्थायी धनयुि िई स्िीकृत दरबन्त्दीमा कायतरत
िैज्ञाधनक तथा प्राविधिक कमतचारीको दुई िषतसम्म कायतसम्पादन मूलयाङ्कनमा
असी प्रधतशतिन्त्दा कम िएमा धनजहरुलाई सेिा सुवििामा नघट्ने िरी सेिाबाट
अिकाश ददइनेछ।
(घ) स्थायी दरबन्त्दीमा कायतरत िैज्ञाधनक तथा कमतचारीका लाधि प्राज्ञ सिाले स्िीकृत
िरे को विशेष प्रोत्साहन रकम सवहतको स्िैल्च्छक अिकाश योजना लािू िनत
सवकनेछ।
(ङ) हालको अस्थायी िा करार सेिामा कायतरत िैज्ञाधनक तथा कमतचारीहरुको हकमा
कायतसम्पादन मूलयाङ्कनका आिारमा धनजहरुको सेिा धनरन्त्तरताका सम्बन्त्िमा
प्रधतष्ठानले धनणतय िनत सक्नेछ।
(च) िण्ड (क), (ि), (ि), (घ) र (ङ) बमोल्जम व्यिस्थापन निएका िैज्ञाधनक तथा
कमतचारीका हकमा धनजको अधनिायत अिकाश नहुँदासम्म िाइपाई आएको सेिा
8

सुवििा नघट्ने िरी साविककै सेिा सततमा विशेष (पुल) दरबन्त्दी कायम िरी
मन्त्रालयले अन्त्य अनुसन्त्िान केन्त्र िा धनकायमा िटाउन सक्नेछ र धनजको
अिकाशसुँिै त्यस्तो दरबन्त्दी स्ितिः िारे ज हुनेछ।
(२) उपधनयम (१) बमोल्जमको प्रविया र त्यसबाट धसजतना हुने आधथतक दावयत्िको
व्यिस्थापन नेपाल सरकार (अथत मन्त्रालय) को पूि तसहमधत धलई प्राज्ञ सिाले स्िीकृत िरे को विशेष
कायतविधि बमोल्जम हुनेछ।
(३) िैज्ञाधनक तथा कमतचारीको पदपूधतत सम्बन्त्िी व्यिस्था अध्यादे शको दफा ५१ बमोल्जम
प्राज्ञ सिाले स्िीकृत िरे को विधनयमािली बमोल्जम हुनेछ।

पररच्छे द - 7
विविि
१९.

पुनिः लिानी िररएको आयमा कर छु ट सुवििा: अध्यादे शको दफा ४१ को उपदफा (३) बमोल्जम
प्रज्ञा-प्रधतष्ठानले रोयलटी, इजाजत शुलक, प्रविधि धबिी िा लिानीबाट आजतन िरे को आयलाई
िैज्ञाधनक अनुसन्त्िान, प्रोटोटाइप विकास िा प्रयोिशाला विस्तारमा पुनिः लिानी िरे मा त्यस्तो रकममा
प्रचधलत कानूनबमोल्जम कर छु ट सुवििा प्राप्त हुनेछ ।

२०.

प्रधतष्ठानको िोपनीयता, सुरक्षा र नैधतक मापदण्ड : प्रधतष्ठानले अध्यादे शको दफा ३६ बमोल्जम कायत
िदात दे हायका िोपनीयता, सुरक्षा र नैधतक मापदण्डहरूको पालना िनुतपनेछ:(क)

सम्बल्न्त्ित

धनकायको

स्िीकृधत

धलई

राविय

सुरक्षा,

सं िेदनशील

िैज्ञाधनक

िोज

अनुसन्त्िानसुँि सम्बन्त्िी कायत िने र सो सम्बन्त्िी सूचना तथा त्याङ्क सुरल्क्षत िण्डारण
तथा प्रयोि सम्बन्त्िी कायतविधि बनाई लािू िने,

(ि)

दद्वपक्षीय िा बहुपक्षीय सं य ुि अनुसन्त्िान तथा िैज्ञाधनक आदान-प्रदान कायतिमहरू
सञ्चालन िदात राविय कानून, अन्त्तरातविय मान्त्यता प्राप्त िैज्ञाधनक प्रोटोकल, आचारसं वहता
र मापदण्ड लािू िने,

(ि)

जैविक स्रोतहरू, आनुिंल्शक नमुनाहरू िा सं िेदनशील जैविक सामग्रीहरूको अन्त्तरातविय

आदान-प्रदान िदात प्रचधलत राविय कानून, जैविक विवििता महासन्त्िी अन्त्तित को नािोया
प्रोटोकलको ममत र जैविक सुरक्षा सम्बन्त्िी प्रोटोकलको पालना िने,

(घ)

सं य ुि अनुसन्त्िान िा सहकायतका िममा धसजतना हुने ज्ञान, पेटेन्त्ट र बौवद्धक सम्पल्त्त
अधिकारको सुरक्षा तथा स्िाधमत्िसम्बन्त्िी विषयमा सम्झौताका मापदण्डहरू लािू
िने/िराउने,

9

(ङ)

प्रज्ञा-प्रधतष्ठानले विदे शी सं स्था िा िैज्ञाधनकहरूसुँि सहकायत िदात सम्बल्न्त्ित धनकायको
पूि तस्िीकृधत

धबना

रणनीधतक

रूपमा

सं िेदनशील

िैज्ञाधनक

धनष्ट्कषत,

प्रधतिेदनहरू साितजधनक िनत नपाउने िरी सूचना च ुहािट धनयन्त्रण िने,
(च)

ब्लुवप्रन्त्ट

िा

अनुसन्त्िान िा सिे क्षणका िममा सं कलन िररएका नमूना, त्याङ्क, नािररकका

व्यल्िित वििरण र सं िद
े नशील त्याङ्कहरूको िोपनीयता सुधनल्ित िनत िोपनीयता
सम्बन्त्िी प्रचधलत कानूनको पालना िने,

२१.

(छ)

शोिपर, िैज्ञाधनक लेि तथा प्रधतिेदनहरूमा पूणत प्राल्ज्ञक प्रामाल्णकता कायम िने तथा

(ज)

िैज्ञाधनक,

(झ)

िोपनीयता, सुरक्षा र नैधतक मापदण्डका लाधि नैधतक सं वहता, आचारसं वहता र कायतसंवहता

बौवद्धक चोरी िा अनुसन्त्िान धनष्ठाविपरीतका कायतहरूलाई धनषेि िने,
पदाधिकारी

िा

अनुसन्त्िानकतातहरूले

अध्ययन

अनुसन्त्िान

व्यल्िित िा सं स्थाित स्िाथतको द्वन्त्द्व सम्बन्त्िी स्ििःघोषणा िने िराउने,

िदात

आफ्नो

सम्बन्त्िी थप मापदण्डहरु प्रधतष्ठानले बनाई लािू िने ।

प्राज्ञ तथा पदाधिकारीहरूको आचारसं वहता: (१) प्राज्ञ सिाका सदस्यहरू, कायतकारी पररषद्का
सदस्यहरू तथा प्रज्ञा-प्रधतष्ठानका सम्पूणत पदाधिकारीहरूले दे हायका बमोल्जमका आचारसं वहता पालना
िनुतपनेछ :-

(क) स्थावपत आचारसं वहता,
(ि) पद िारण िरे को धमधतले र प्रत्येक आधथतक िषत समाप्त िएको साठी ददनधिर प्रचधलत
कानूनबमोल्जम आफ्नो अद्यािधिक सम्पल्त्त वििरण अधनिायत रूपमा पेस िने,

(ि) प्रत्येक आधथतक िषत सुरु िएको तीस ददनधिर र कुनै पधन धनणतय प्रविया, मूलयाङ्कन िा
धसफाररस सधमधतमा बस्नुअल्घ आफ्नो िा नल्जकका नातेदार िा सहकायत िरे का व्यल्ि िा

सं स्थासुँिको स्िाथत बाल्झने विषय िए धलल्ित रूपमा स्ििःघोषणा िरी त्यस्तो कारबाहीबाट
स्ितिः अलि रहने,

(घ) प्रज्ञा-प्रधतष्ठानको प्राल्ज्ञक स्िायत्तता, धनष्ट्पक्षता र िररमा कायम राख्न कुनै पधन राजनीधतक
दलको औपचाररक सदस्यता नधलने िा दलित राजनीधतक िधतविधिमा सं लग्न नहुने,

(ङ) समकक्षी समीक्षा, परीक्षा, पुरस्कार छनौट तथा नीधतित धनणतयका िोप्य सूचनाहरू
च ुहािट निने।

(च) नैधतक सं वहता, आचारसं वहता र कायतसंवहता सम्बन्त्िी थप मापदण्डहरु प्रधतष्ठानले बनाई
लािू िने ।

(२) उपधनयम (१) बमोल्जमको आचारसं वहता उललङ्घन िरे को प्रमाल्णत िएमा अध्यादे शको
दफा २६ को उपदफा (८) बमोल्जम प्राज्ञ सिाले आिश्यक छानधबन िराई सचेत िराउने, धनलम्बन
िने िा िविष्ट्यमा प्राज्ञ सदस्य िा पदाधिकारी हुन नपाउने िरी पदबाट धनश्कासन िनत सक्नेछ।
10

ू त सम्बल्न्त्ित व्यल्िलाई सफाई पेश िने मौका
(३) उपधनयम (२) बमोल्जम धनष्ट्कासन िनुतपि
ददनुपनेछ।
(४) उपधनयम (३) बमोल्जम तोवकएको म्यादधिर सफाई पेश निरे मा िा पेश िरे को सफाई
सन्त्तोषजनक निएमा प्राज्ञ सिाले उपधनयम (२) बमोल्जमको सजाय िने धनणतय िनत सक्नेछ र त्यस्तो
आचारसं वहता उललङ्घनका कारण प्रधतष्ठानलाई कुनै आधथतक िा अन्त्य हाधन नोक्सानी पुिेको दे ल्िएमा
धनजबाट सोको क्षधतपूधतत समेत असुल उपर िने धनणतय िनत सक्नेछ।
२२.

अनुसूचीमा सं शोिन िा हेरफेर िने अधिकार : यस धनयमािलीका अनुसूचीहरूमा समयसापेक्ष रूपमा
कुनै पधन सं शोिन िा थपघट िनुतपरे मा प्रज्ञा-प्रधतष्ठानको धसफाररसमा मन्त्रालयले आिश्यक हेरफेर
िनत सक्नेछ।

२३.

िारे जी र बचाऊ : (१) नेपाल विज्ञान, प्रविधि प्रज्ञा-प्रधतष्ठान ऐन, २०४८ बमोल्जम बनेका नेपाल
विज्ञान तथा प्रविधि प्रज्ञा प्रधतष्ठान, प्रदे शस्तरीय अनुसन्त्िान केन्त्र स्थापना एिं सं ञ्चालन सम्िन्त्िी
धनयमािली २०७८, पदाधिकारी, सेिा आयोि अध्यक्ष एिं सदस्यहरुको पाररश्रधमक तथा अन्त्य सुवििा

एिं प्राज्ञ तथा सह-प्राज्ञहरुको सुवििा सम्िन्त्िी धनयमािली २०६६, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा
प्रधतष्ठान आधथतक प्रशासन धनयमािली २०६६, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रधतष्ठान कमतचारी
प्रशासन धनयमािली २०६४, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रधतष्ठान सं िठन तथा व्यिस्थापन
सम्िन्त्िी धनयमािली २०६६ िारे ज िररएको छ।

तर, आधथतक प्रशासन, कमतचारी प्रशासन, सं िठन तथा व्यिस्थापन सम्बन्त्िी कानूनी व्यिस्था

निएसम्मका लाधि अध्यादे श र धनयमािलीसुँि नबाल्झएको हदसम्म साविकको व्यिस्थाबमोल्जम
कायतसम्पादनमा बािा पनेछैन।

(२) उपधनयम (१) बमोल्जम िारे ज िएका धनयमािली बमोल्जम िए िरे का कामकारबाही
यसै धनयमािली बमोल्जम िएको माधननेछ।

11

अनुसूची - १

ुँ सम्बल्न्त्ित)
(धनयम ८ सि
अध्यक्ष र उपाध्यक्षको पाररश्रधमक तथा सेिा सुवििा
ि.सं .
1.

सुवििाको

अध्यक्षको पाररश्रधमक तथा सुवििाको

उपाध्यक्षको पाररश्रधमक तथा सुवििाको

प्रकार

वििरण

वििरण

माधसक

दुई लाि पच्चीस हजार

दुई लाि

पाररश्रधमक
2.

चाडपित िचत

एक मवहनाको आिारिूत पाररश्रधमक

एक मवहनाको आिारिूत पाररश्रधमक

3.

आिास

प्रधतमवहना पच्चीस हजार रुपैयाुँ

प्रधतमवहना पच्चीस हजार रुपैयाुँ

चालकसवहतको सिारी…
0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    संबंधित अपडेट

    सभी अपडेट