भेदभाव खत्म करने के लिए विश्व समुदाय को और प्रभावी कदम उठाने चाहिएः विदेश मंत्री खनाल
मशीन अनुवाद मूल देखें
मूल शीर्षक: विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छः परराष्ट्रमन्त्री खनाल
काठमांडू, 13 अगस्तः विदेश मंत्री शिशिर खनाल ने विश्व समुदाय से विभिन्न प्रकार के भेदभाव को समाप्त करने के लिए अधिक प्रभावी कदम उठाने का आग्रह किया है....
काठमाडौँ, १३ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ । परराष्ट्रमन्त्री खनालले जातीय विभेद, रङ्गभेद, विदेशीविरुद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको हो ।
दुर्बान घोषणा तथा कार्ययोजनाको २५औँ वार्षिकोत्सवका अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा आज आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विभेद र बहिष्करण अझै पनि मानव क्षमताको विकासमा बाधक रहेको बताउनुभयो ।
उहाँले प्रविधिको विकाससँगै पूर्वाग्रह डिजिटल क्षेत्रमा र कृत्रिम बौद्धिकतामा हुने ‘एल्गोरिदमिक बायस’का रूपमा समेत देखिन थालेको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । “पूर्वाग्रह र बहिष्करणले अझै पनि मानवीय क्षमतालाई सीमित गरिरहेका छन्, जबकि ती डिजिटल क्षेत्र र एल्गोरिदमिक पूर्वाग्रहमा समेत रूपान्तरण भइरहेका छन्,” उहाँले भन्नुभयो ।
नेपालका लागि दुर्बान घोषणाका सिद्धान्तहरू राष्ट्रिय चेतना र संवैधानिक मूल्यसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै खनालले सामाजिक न्याय र समानताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले नेपालमा दलित समुदायमाथि भएको ऐतिहासिक तथा संस्थागत विभेदलाई सम्बोधन गर्न राजनीतिक तहबाटै पहल आवश्यक रहेको धारणा राख्नुभयो ।
मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्को रोस्ट्रमबाट दलित समुदायसँग मागेको माफीलाई सामाजिक न्यायप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।
“न्यायको खोजी संस्थागत विनम्रता र नैतिक जवाफदेहिताबाट सुरु हुन्छ,” उहाँले भन्नुभयो । उहाँले यस्तो पहलले जातीय विभेद अन्त्यका लागि कानुनी तथा संरचनात्मक रूपान्तरणको आवश्यकता औँल्याएको बताउनुभयो ।
सम्बोधनको क्रममा परराष्ट्रमन्त्री खनालले नेपालको संविधानले कानुनको दृष्टिमा समानता सुनिश्चित गर्नुका साथै सबै प्रकारका विभेदलाई निषेध गरेको र ऐतिहासिक रूपमा सीमान्तकृत समुदायका लागि समानुपातिक समावेशिताको व्यवस्था गरेको पनि उल्लेख गर्नुभयो ।
नेपाल जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धिसहित सातवटा प्रमुख अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्र रहेको उहाँले जानकारी दिनुभयो ।
दुर्बान कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री खनालले चार प्राथमिकता अघि सार्नुभयो । उहाँले बलियो विभेदविरोधी कानुनको कार्यान्वयन तथा विद्यालय तहदेखि मानव अधिकारसम्बन्धी शिक्षा विस्तार, ऐतिहासिक रूपमा उत्पीडित समुदायको अर्थपूर्ण सहभागितामा सार्वजनिक नीति निर्माण, कृत्रिम बौद्धिकताको नियमनमार्फत जातीय पूर्वाग्रह र घृणात्मक अभिव्यक्ति नियन्त्रण तथा प्रणालीगत असहिष्णुता अन्त्य गर्न अन्तरराष्ट्रिय सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
संबंधित अपडेट
सभी अपडेट
विदेश मंत्री खनाल और 81वीं संयुक्त राष्ट्र महासभा के अध्यक्ष डॉ. रहमान की मुलाकात, जलवायु संकट पर हुई चर्चा
न्यूयॉर्क। विदेश मंत्री शिशिर खनाल और 81वीं संयुक्त राष्ट्र महासभा के अध्यक्ष डॉ. खलीलुर रहमान के बीच द्विपक्षीय बैठक हुई है। संयुक्त राष्ट्र के अनुसार...
Weather Bulletin: देश भर में आंशिक बदलाव, पहाड़ी और हिमालयी क्षेत्रों में हल्की बारिश और बर्फबारी की संभावना
काठमांडूः जल विज्ञान और मौसम विज्ञान विभाग के अंतर्गत आने वाले मौसम पूर्वानुमान प्रभाग ने आज देश भर में मौसम में आंशिक बदलाव की भविष्यवाणी की है। डिवीजन द्वारा नवीनतम रिलीज़...
काठमांडू घाटी में बारिश की संभावना आज कम, मौसम आंशिक रूप से अपरिवर्तित रहेगा
काठमांडू शहर। जल एवं मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान प्रभाग ने कहा है कि काठमांडू घाटी में आज बारिश की संभावना बहुत कम है। मौसम विज्ञान प्रभाग...
प्रतिनिधि सभा की बैठक के लिए यह है आज का संभावित एजेंडा
August 14: संघीय संसद, प्रतिनिधि सभा की बैठक आज सिंहदरबार में होगी 1: 00 कानून, न्याय एवं संसदीय कार्य मंत्री सोविता गौतम...
जलवायु न्याय की आवाज को अंतरराष्ट्रीय मंच पर प्रभावी ढंग से पेश किया जाएगाः वन मंत्री चौधरी
काठमांडू, 11 अगस्त (भाषा) कृषि, वन एवं पर्यावरण मंत्री गीता चौधरी जलवायु न्याय पर नेपाल की आवाज में सीओपी-31 जोड़ते हुए आने वाले दिनों में पर्वतीय कूटनीति को और मजबूत करेंगी।
पृथ्वी राजमार्ग पर विभिन्न स्थानों पर भूस्खलन निकासी का काम तेज
काठमांडू, 12 अगस्तः लगातार बारिश के कारण भूस्खलन से बाधित पृथ्वी राजमार्ग पर विभिन्न स्थानों पर सड़कों को खोलने के लिए लगातार प्रयास जारी हैं। सड़कों पर...