September 2026भदौ–असोज २०८३
Every public update published on the National Portal of Nepal in September 2026, newest first, with links to the originals.
Older updates
250 totalराष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही
काठमाडौँ, ७ असोजः नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी…

आगामी तीन दिनको मौसम पूर्वानुमान तथा चेतावनी सम्बन्धमा विशेष सूचना
जल तथा मौसम विज्ञान विभागद्वारा प्रकाशित पछिल्लो मौसमी बुलेटिन (जारी मिति: २०८३ असोज ०७ गते, बिहान ०८:०० बजे) अनुसार, आगामी तीन दिन नेपालको मौसममा उल्लेख्य बदलाव आउने र विशेषगरी…
जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई नि:शुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड,२०८३
जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई नि:शुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड,२०८३
1 PDFअसोज ९ देखि ११ सम्म हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ, असोज ५ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आउँदो असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन…
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
काठमाडौँ, ७ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा आज सयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भारतका विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता…
भारी वर्षाको प्रक्षेपणपछि काभ्रेका विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काभ्रेपलाञ्चोक, ७ असोजः सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतना अभियान अगाडि बढाइएको छ ।…
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
न्युयोर्क, ७ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय यहाँ भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल र अमेरिकाबीचको…
अन्तरवार्ता सम्बन्धी सूचना
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको मनोनयन/नियुक्तिका लागि रोष्टर सूचिमा सुचिकृत हुन आवेदन दिने उम्मेदवारहरूको अन्तरवार्ता सम्बन्धी…
1 PDFरसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #28
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी,…
1 PDFप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे…

रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०६ गते)
1 image
मुलुकी देवानी संहिताको प्रभावकारी कार्यान्वयन र सन्दर्भ सामग्री तयारी, अनुसन्धान तथा सहकार्यका लागि कानून मन्त्रालय, JICA प्रतिनिधि र जापानी कानूनविद् बिच छलफल
मिति २०८३/०६/०५ गते कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा Japan International Cooperation Agency (JICA)का प्रतिनिधि, जापानी कानूनविद् तथा प्राध्यापकहरूसँग मुलुकी देवानी…
2 images
कानून मन्त्रालयद्वारा अन्य मन्त्रालयका कानून महाशाखा प्रमुखहरूसँग तेस्रो बैठक सम्पन्न
२०८३ असोज ०५ (2026 September 21) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा घोषणा गरिएको ‘कानून सुधार तथा कानून निर्माण वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा सङ्घीय संसदलाई आवश्यक…
3 imagesबाढीबाट क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोजभित्र यातायात सञ्चालन गर्ने सरकारको तयारी
बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डमा यही असोजभित्र यातायात सञ्चालन गर्ने गरी सरकारले मर्मतलाई तीव्रता दिएको छ। गल्छीदेखि नुवाकोटको विदुरसम्मको…
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ। भूमि…
विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदानका लागि प्रस्तावसम्बन्धी सूचना
विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदानका लागि प्रस्तावसम्बन्धी सूचना
1 PDFविज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदान कार्यान्वयन कार्यविधि. २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदान कार्यान्वयन कार्यविधि. २०८३
1 PDFप्रेस विज्ञप्ति: माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको औपचारिक भारत भ्रमण सम्पन्न
प्रेस विज्ञप्ति: माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको औपचारिक भारत भ्रमण सम्पन्न
1 PDF
समाज कल्याण परिषद्को ४९औँ स्थापना दिवस तथा ४७औँ सामाजिक सेवा दिवसमा मन्त्री बादीको शुभकामना
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री तथा समाज कल्याण परिषद्की अध्यक्ष सिता बादीले सामाजिक संघसंस्थाको योगदानलाई थप प्रभावकारी, समन्वयित,…
1 imageप्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका समकक्षी अनवर इब्राहिमबीच आज विशेष छलफल
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गर्नुभएको छ। उहाँले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल…